दशैंका लागि अग्रिम टिकट बुकिङ खुला

आजदेखि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा बिहानैदेखि टिकट लिने यात्रीको घुइँचो लागेको छ ।

४५ सेकेन्ड अगाडि

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।

९ मिनेट अगाडि

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्यामब्रियान पट्रोल २०२६’ मा स्वर्ण पदक प्राप्त गरेको छ । बेलायतको वेल्सस्थित ब्रेकनमा यही असोज २१ देखि २२ सम्म सञ्चालन भएको सो...

१३ घण्टा अगाडि

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गरेका छन् ।

१ दिन अगाडि

रहेनन् दिग्गज बलिउड अभिनेता नाना पाटेकर

हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन् ।

१ दिन अगाडि

तोकिएको भाडाभन्दा बढी लिए कारबाही

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

१ दिन अगाडि

काठमाडौंसहित यी स्थानमा भारी बर्षा

अहिले काठमाडौं उपत्यकासहित देशका पश्चिम क्षेत्रमा पानी परिरहेको छ ।

२ दिन अगाडि

बाढीपछि त्रिशूलीमा पुनः सुरु भयो र्‍याफ्टिङ

भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशूली नदीमा रोकिएको साहसिक जलयात्रा (र्‍याफ्टिङ) पुनः नियमित रूपमा सञ्चालनमा आएको छ।

२ दिन अगाडि

बाढी प्रभावित परिवारलाई ‘समुन्नति कार्यक्रम’मार्फत न्यूनतम १ लाख सहयोग

काठमाडौं, २१ आश्विन। चाडपर्व नजिकिँदै गर्दा बाढी तथा अन्य विपद्बाट प्रभावित परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘समुन्नति कार्यक्रम’ अघि...

२ दिन अगाडि

महान खेलाडी मेसीको भव्य बिदाई

विश्व फुटबलका महानतम खेलाडीमध्येका एक लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबल करिअरबाट भावुक र सुखद बिदाइ लिएका छन्।

२ दिन अगाडि
1 2 3 … 3,736