अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच अमेरिकामा भेटवार्ता

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच सोमबार यहाँ भेटवार्ता भएको छ ।

९ महिना अगाडि

विपिन जोशीको मृत्यु भइसकेको हमासकाे पुष्टि

प्यालेस्टिनी समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भइसकेको पुष्टि गरेको छ ।

९ महिना अगाडि

स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको वर्गिकरण गर्ने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको वर्गीकरण गर्ने भएको छ ।

९ महिना अगाडि

सेयर बजार उकालाे लाग्दा घट्यो कारोबार

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्सेसहित सबै समूहगत सूचक बढेका छन् ।

९ महिना अगाडि

हमासले बन्धक बनाएका २० जनालाई गर्याे रिहाइ

काठमाडौं । हमासले बन्धक बनाएका २० जनालाई सोमबार रिहा गरेको छ ।

९ महिना अगाडि

ब्रोकर एशोरिएशनले भन्यो, ‘पुँजी बजारको भविष्य उज्जव छ ‘

स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले नेपालको पुँजी बजारको भविश्य दिगो र उज्वल रहेको भन्दै लगानीकर्तालाई उच्च मनोवलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको छ ।

९ महिना अगाडि

काठमाडौंको गौरीघाटमा महिलाकाे हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकमा ४० वर्षीया विमला तामाङ भनिने अप्सरा कार्कीको हत्या भएको छ ।

९ महिना अगाडि

इजरायली सेनाका अधिकारीले दिए विपिन जाेशी जीवित नरहेको जानकारी

इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् ।

९ महिना अगाडि

तोलामा २ लाख ४० हजार नाघ्याे सुन

सुनको भाउ तोलामा २ लाख ४० हजार नाघेको छ । याे अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको हो ।सुनको आजको मूल्य हालसम्मकै उच्च हो ।

९ महिना अगाडि

बहुमूल्य बन्दै सुन, कुन देशसँग छ यसको विशाल भण्डार, अमेरिका वा दुबई ?

सुनको सबैभन्दा ठूलो भण्डार अष्ट्रेलिया र रुससँग छ । यूएयस जियोलोजिकल सर्भेका अनुसार रुसको साइबेरिया र अष्ट्रेलियाको पश्चिमी भेगमा सुनका ठूला खानीहरु अवस्थित छन् ।

९ महिना अगाडि
1 162 163 164 165 166 3,678