लकडाउन खोल्न जिल्लाहरुमा देखिएको जोखिमको आधारमा गाढा रातो, रातो, पहेंलो र हरियो गरी चारवटा सूचकमा बाँड्ने र त्यसैको आधारमा क्रमश: अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्याउन...
सेञ्चुरी कमर्शियल बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ ।
सेञ्चुरी पे मार्फत ग्राहकले ५० भन्दा बढी बैंकका खातामा रकम ट्रान्स्फर, बिजुलीको महशुल, टीभी, इन्टरनेटको बिल भुक्तानी, मोबाईल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै एक लाखभन्दा बढी मर्चेन्टमा...
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक नआउने भएकाले थप व्ययभार नहोस् भन्नका लागि होटल बन्द गर्ने विषयमा व्यवसायीहरु सहमत भएका छन् ।
थिएटर मल कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वारेन्टाइन अभियानअन्तर्गत बालबालिका केन्द्रित कार्यक्रम ‘कथा खरर, मन हरर...’ सुरु गर्ने भएका छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछिन् । सामाजिक दूरी कायम गरी संसदको अधिवेशन गराउन व्यवस्था मिलाइएको छ।
सरकारले गरेको ‘लकडाउन’ को केहि समय प्रतिगोटा ३० रुपैयाँसम्म पर्ने गरेको कागतीको मुल्यप्रतिगोटा १० रुपैयाँमा झरेको छ । प्रतिकिलो चार सय रुपैयाँसम्म पुगेको कागतीको मूल्य अहिले २ सय रुपैयाँमा रहेको...
मार्चमा साउदी अबको विदेशी सम्पत्तिमा ४६४ अर्ब डलरको गिरावट आएको छ। साउदी अबरको केन्द्रीय बैंकले विदेशी मुद्रा भण्डारमा आएको यो गिरावट पछिल्लो २० वर्षयताकै सबैभन्दा बढी हो। यसअघि सन् २०११...
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार शनिबार साँझसम्म विभिन्न देशमा ७३ जना गैरआवासीय नेपालीहरुको नेपालीको ज्यान गएको हो ।
काठमाडौं, २१ बैशाख । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। शनिबार एकै दिन एक सय जनाको मृत्यु भएको छ। शनिबार कोरोना संक्रमणका कारण भारतमा भएको मृत्यु र...
© 2026 Cloud Patrika. All Rights Reserved.