एक समारोहबीच क्यान महासंघका अध्यक्ष रञ्जितकुमार पोद्दार र यूएसएडको ट्रेड एण्ड कम्पिटिटिभनेसकी प्रमुख एग्नेस लुजले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको ६।४ म्याग्निच्युडको भूकम्पले क्षति गरेको घरको संख्या ६१ हजार ९११ पुगेको छ । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाको बुधबार दिउँसोसम्मको...
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ उपसमूहको परसूचक घटेको छ भने ९ को बढेको छ । उत्पादनमूलक उपसमूहको परिसूचक सबैभन्दा धेरै १.१६ प्रतिशतले बढेकोे छ ।
काठमाडौं । आईसीसीले बुधबार अद्यावधिक गरेको नयाँ वरीयतामा एकदिवसीय ब्याटिङ वरीयतामा नेपालका तीन ब्याटर अटाएका छन् । नेपाली टिमका ओपनर आसिफ शेख वरीयताको ७२औँ स्थानमा छन् । यस्तै, ८३औँ स्थानमा...
चीनले हस्तान्तरण गरेका ती सामान अब ट्रकमा हालेर सशस्त्र प्रहरीले भूकम्प प्रभावित रुकुम र जाजरकोट क्षेत्रमा पुर्याउने छ। जाजरकोट भूकम्पका पीडितलाई राहत बोकेर चिनियाँ सेनाका दुई जहाज बुधबार सबेरै बिहान...
केही नेपाली बैंक कोरियामा शाखा सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा रहेको उल्लेख गर्दै त्यसलाई सकेसम्म छिटो टुङ्ग्याउन पनि अध्यक्ष ढकालले आग्रह गरे । औपचारिक र सहज बैकिङ्ग कारोबारले व्यापार र लगानी...
काठमाडौं महानगरपालिका क्षेत्रमा तिहारका बेला प्लाष्टिकका फूल बेच्न नपाइने भएको छ । महानगर प्रहरीले फेसबुक पेजमार्फत सूचना सार्वजनिक गरेर तिहारका लागि भनेर पसलमा प्लाष्टिकका फूल बेच्न राखिए जफत गरिने जनाएको...
सरकारले प्रभावित क्षेत्रमा चाहिएका सामग्री तत्काल पुर्याउन र गुणस्तरीय त्रिपाल आवश्यक रहेको सुझाव दिएका छन्। राहत सामग्री जिल्ला प्रशासन कार्यालयमा थुप्रो लागेको सभापति लामिछानेले बताएका छन्।
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ । कम्पनी संचालक समितिको कात्तिक २१ गते बसेको बैठकले सेयरधनीलाई कर प्रयोजनसहित ८.४२ प्रतिशत अर्थात्...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कात्तिक २३ गतेदेखि महानगरपालिकाको सडकमा भेटिएका गाई बाच्छा दक्षिणकाली लगेर सुरक्षित रूपमा राखिने बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.