नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गरेको छ । नयाँ मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ...
गत वर्ष ४९ प्रतिशत विद्यार्थी सबै विषयमा पास भएका थिए । नतिजामा ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् । गत वर्ष भन्दा यस वर्ष ३.६१ देखि...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा प्राविधिक समस्या आएको छ। रनवे पुगेर उड्न लागेको विमानमा प्राविधिक समस्या देखिएको विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ।...
भारतले सर्तसहित निश्चित समयलाई आयात खुला गरेको भन्ने जानकारीअनुसार भारत निकासी हुन सुरु भएको मन्त्रालयले जनाएको छ । यसलाई निरन्तरता दिन थप पहल हुन सकेमा व्यापार घाटा कम हुने तथा...
स्पेन पहिलोपटक फिफा महिला विश्वकप २०२३ को फाइनलमा प्रवेश गरेको छ। न्युजिल्यान्डको अकल्यान्डमा भएको पहिलो सेमिफाइनलमा स्वीडेनमाथि २-१ गोलको जित निकाल्दै स्पेन उपाधि नजिक पुगेको हो।
देशभरका ८४ वटा आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको व्यवस्थापन गोष्ठिमा बोल्दै मन्त्री डा। महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको बताए ।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ३१.८० अंकले घटेर २०४५.४४ विन्दुमा झरेको हो ।
सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ । सोही क्रममा सीआईबीले सुनको परिमाण जोख्ने र त्यसलाई गाल्ने जिम्मा नेपाल राष्ट्र बैंकको टक्सार विभागलाई दिएको थियो ।
मेटाका संस्थापक मार्क जुकरबर्गले टेस्लाका संस्थापक एलन मस्क फाइट गर्न गम्भिर नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल थ्रेड्समा मस्क गम्भिर नभएकोले यो अघि बढ्ने समय भएको बताए ।
एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एक्सचेन्ज अफर ल्याएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.