अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलवार १ अर्ब ४४ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।
'बालेनजीले अघि आफ्नो कुरा राख्दै गर्दा सरकारको निरन्तरताको कुरा राख्नुभयो। म के भन्न चाहन्छु भने स्थानीय तहको निर्वाचन पछि हामीले संघ र प्रदेशको निर्वाचन गर्यौं। सरकार निरन्तर छ।
काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएकको न्यायिक सम्मेलनमा मेयर बालेनले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताए । शाहले भने, ‘स्थानीय सरकार पाँच वर्षका लागि हुन्छ । तर, उहाँहरूको...
नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनमत पार्टी प्रवेश गरेका कुसवाहलाई अध्यक्ष सिके राउतले स्वागत गरे ।
काठमाडौं । कांग्रेसमा संस्थापनइतर समूहबाट राजनीति गरिरहेका पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले कांग्रेस परित्यागको संकेत गरेका छन् । कांग्रेसभित्रका वैचारिक नेताका रुपमा चिनिने घिमिरेले फेसबुकमा लेखेका छन् -‘नयाँ वर्षमा नयाँ राजनीतिक...
पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ । सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रुपमा पनि लिइन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ ।
प्रतियोगितामा कुल १० देशका राष्ट्रिय टिम सहभागी छन्। समूह ‘ए’ मा घरेलु टोली नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन्। यस्तै, समूह ‘बी’ मा बहराइन, कुवेत ,सिंगापुर, हङकङ र...
काठमाडौं । भक्तपुर-कोटेश्वर सडक खण्डको लोकन्थली चोकको बीच सडकमा बा ५ ख ६६७४ नम्बरको भोल्भो बस बीच सडकमा छड्के पारी पार्किङ गरेर चालक फरार भएका छन् । बसको हेन्डल लक...
पाशुपत क्षेत्रलाई सफा राख्न ‘स्वच्छ पशुपति सफा पशुपति’ अभियान सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषले प्लास्टिकजन्य सामग्री पशुपति क्षेत्रमा ल्याउन निषेध गरेको छ।
मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए तत्काल कोरोना परीक्षण गराउन...
© 2026 Cloud Patrika. All Rights Reserved.