हरिबोल गजुरेल प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्त

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन् । सिन्धुली २ बाट प्रतिनिधि सभामा टिकट नपाएर असन्तुष्ट नेता सोमवार राजनीतिक सल्लाहकार नियुक्त...

४ वर्ष अगाडि

‘स्पट फिक्सिङ’को आरोपमा अलराउण्डर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलम प्रहरी नियन्त्रणमा

नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी रहेका छन् ।

४ वर्ष अगाडि

२४ मैदा उद्योगलाई ३० हजार मेट्रिक टन गहुँ आयातको कोटा, चैत दोस्रो सातासम्म ल्याइसक्नुपर्ने

नेपालले गहुँको आयात खुलाउन भारतलाई पटक(पटक पत्राचार गरेसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै भारतले चार महिना भित्र आयात गरी सक्नेगरी ५० हजार मेट्रिकटन गहुँ आयातको अनुमति दिएको हो...

४ वर्ष अगाडि

‘प्रदेश मन्त्रालय घटाएर खर्चभार कटौती गर्दैछौं’- प्रधानमन्त्री प्रचण्ड

प्रदेशमा सांसद संख्याको १० प्रतिशत मात्र मन्त्री बनाउने निर्णय गरिएको उल्लेख गर्दै प्रचण्डले यसले वित्तीय अनुशासन र सुशासन कायम गर्ने र प्रदेशप्रति जनमानसमा देखिएका गुनासोहरू सम्बोधन हुने बताए।

४ वर्ष अगाडि

सुपर मादी हाइड्रोपावरको आइपीओ खुल्यो

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

४ वर्ष अगाडि

नरेन्द्र मोदीबारे बीबीसीले बनाएको वृत्तचित्र प्रसारणमा रोक

भारतको सूचना र प्रसारण मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बीबीसीले निर्माण गरेको वृत्तचित्रको पहिलो एपिसोडलाई यूट्यूब र ट्विटरमा ब्लक गर्न आदेश दिएको छ ।

४ वर्ष अगाडि

‘नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ’- डा. रुइत

नेपालले गर्व गर्न लायक व्यक्तित्व हुन् डा सन्दुक रुइत । मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिएका उनले विश्वका अन्य मुलुकहरुमा पनि गएर सेवा गरेका...

४ वर्ष अगाडि

किन निकालिरहेका छन् विश्वका ठूला टेक कम्पनीहरुले ठूलो संख्यामा कर्मचारी ?

सामाजिक संस्था फेसबुकको माउ संस्था मेटा, ट्विटर, अमेजोन, माइक्रोसफ्टलगायतका कम्पनीहरुले अहिले आफ्ना कर्मचारीहरुलाई निकालिरहेका छन् ।

४ वर्ष अगाडि

धुर्मुस-सुन्तली फाउन्डेसनले छोडेको क्रिकेट रंगशाला ऋण तिर्न नसक्दा अघि बढ्न सकेन

भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन।

४ वर्ष अगाडि

६ महिनामा उद्योगमा १ खर्ब ३९ अर्ब लगानी प्रतिवद्धता, रोजाइमा हाइड्रोपावर

चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनामा १ खर्ब ३९ बढी लगानीका १४५ नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्यांक अनुसार साउन १ गतेदेखि पुस मसान्तसम्ममा उद्योगमा १...

४ वर्ष अगाडि
1 1,483 1,484 1,485 1,486 1,487 3,720