सम्पर्कविहीन जनकपुरधाम उपमहानगरपालिका- ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको शव शव फेला परेको हो। भारतमा शव फेला परेपछि भारतीय प्रहरी र...
यसअघि पनि बन्दै गरेका अवस्थामा उक्त घर भत्काउन नगर प्रहरीसहितको टोली डोजर लिएर उक्त स्थानमा पुगेका थियो तर स्थानीयको विरोधका कारण घर नभत्काई फर्किएको थियो ।
केही दिन अघि मात्र माइक्रोसफ्टले १० हजार जागिरहरू गुमाउने घोषणा गरेको थियो । त्यस्तै अमेजनले एक हप्ता अघि १८ हजारले जागिर कटौतीको घोषणा गरिसकेको छ ।
जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकामा गरी माघ ७ गतेसम्म २६० जना बालबालिका संक्रमित भएका छन् ।
स्वादसँगै आफ्नो स्थानीय उत्पादनहरुको बजारीकरण हुने हुदाँ राज्य र स्वास्थ्य दुवैका लागि उतिकै महत्वपुर्ण फाइदा भएकोले यस्ता किसिमको व्यवसायलाई राज्यले प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा हुने उक्त सम्मेलनलाई अर्थमन्त्री पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले संवोधन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।
नबिल बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५६.६७ प्रतिशतले बढेको छ ।
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७ पैसा रहेको बैंकको नेटवर्थ १५४ रुपैयाँ ३४ पैसा छ । हाल ग्लोबल आइएमई बैंकले बैंक अफ काठमाण्डूलाई गाभेर एकिकृत कारोबार गरिसकेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.