सुदूरपश्चिम प्रदेशमा सरकार गठनको दाबी पेस गर्न ७ दिनको समय

नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण संविधानको धारा १६८ को उपधारा (२) अनुसार दाबी पेस गर्न भनिएको हो ।

४ वर्ष अगाडि

चीनबाट धमाधम ल्याइँदै गाडी, ६ महिनामा ३०५ वटा भित्रिए

रसुवागढी नाकाबाट ३०० भन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् । नेपाली व्यवसायीमार्फत चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले ३०५ वटा सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी...

४ वर्ष अगाडि

काठमाडौंको गेस्ट हाउसमा ३४ वर्षीया महिला मृत फेला

काठमाडौं । काठमाडौंको मित्रनगरस्थित एक गेस्ट हाउसमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। मित्रनगरस्थित स्वर्गद्वारी गेस्ट हाउसमा रोल्पाको मागदी गाउँपालिका–७ घर भएकी ३४ वर्षीया अस्मिता पुन मृत फेला परेकी...

४ वर्ष अगाडि

गभर्नर र अर्थमन्त्रीसँग प्रधानमन्त्रीको छलफल,अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न आग्रह

छलफलका क्रममा अहिले कायम बैंकहरुको ब्याजदर घटाउन र तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधारका साथै अरु पहलकदमी लिनुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका छन्।

४ वर्ष अगाडि

सुनको मूल्य यो वर्षकै उच्च , चाँदी घट्यो

छापावाला सुन प्रति तोला १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

४ वर्ष अगाडि

उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस, तराईमा बाक्लो हुस्सु/कुहिरो

देशका पहाडी भूभागमा आंशिक बदली (आकाशमा थोरै बादल) रही तराईका धेरै स्थानमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

४ वर्ष अगाडि

पाँचथरमा आगलागी हुँदा जलेर दुईजनाको मृत्यु

काठमाडौं । पाँचथरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा मेघबहादुरका २३ वर्षीय छोरी...

४ वर्ष अगाडि

दरबारमार्ग क्षेत्रमा सवारीसधान पार्किङमा रोक, अब घरधनीले ठाउँ दिनुपर्ने

काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरी कार्यालय काठमाडौंको समन्वयमा पैसा लिएर सडकको एक छेउमा गरिदै आएको पार्किङ मंगलबारबाट पूर्ण रुपमा खाली गराएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

४ वर्ष अगाडि

ग्लोबल आईएमई बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत ५९ कर्मचारी सम्मानित

अध्यक्ष ढकालले १५ वर्ष पूरा गर्दा बैंक अधिकांश वित्तीय सूचकहरुमा अब्बल बन्न सफल रहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सेवालाई ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।

४ वर्ष अगाडि

बीमा अभिकर्ताको लाइसेन्स परीक्षा अनलाइनबाटै, ५० प्रतिशत उत्तर मिलाउने योग्य

प्राधिकरणले बीमा व्यवसायको विकासको लागि समय सापेक्ष दक्ष जनशक्ति तयार गर्न बीमा ऐन, २०७९ को दफा ९२ उपदफा (र्२) को व्यवस्था बमोजिम संचालन गरिेन बीमा अधिकर्ता परिक्षालाई व्यवस्थित गर्न यस...

४ वर्ष अगाडि
1 1,509 1,510 1,511 1,512 1,513 3,720