ग्लोबल बन्यो ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पामा नयाँ शाखा खोलेको छ । बैंकले डोल्पाको ठूलिभेरी नगरपालिका–३, दुनै बजारमा २८९औ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

४ वर्ष अगाडि

पूँजीगत खर्च एक दशक यताकै कम, १६ दिनमा लक्ष्यको ६० प्रतिशत सक्नुपर्ने

हालसम्मको विवरण हेर्दा मात्रै एक खर्ब ५१ अर्ब नौ करोड चार लाख मात्रै खर्च भएको छ । यो लक्ष्यको ३९.९६ प्रतिशत बराबर हो । सरकारको कूल खर्च भने ६७.९४ प्रतिशत...

४ वर्ष अगाडि

प्रदिप र रेणुको प्रेममा वर्गीय विभेद दर्साउने ‘जोर मैना’ (भिडियो)

चलचित्र ‘प्रकाश’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीवार सार्वजनिक गरिएको ‘जोर मैना’ बोलको गीतमा दिपक शर्माको शब्द संगीत र ध्रुब बिस्कोको स्वर रहेको छ ।

४ वर्ष अगाडि

उच्च अंकले बढ्यो नेप्से, ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ७४.९३ अंकले बढेर २०३७.६४ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

आफ्नो पात्र भाइरल भएपछी ‘हेलो किट्टी’ले चीनमा गर्‍यो सम्झौता

जापानी कम्पनी हेलो किट्टीले चीनमा लाइसेन्स सम्झौता गरेको छ । हेलो किट्टीको कमले चिनिएको क्यारेक्टर भाइरल भएसँगै चीनमा लाइसेन्स सम्झौता गरेको हो ।

४ वर्ष अगाडि

थप ६३ फिल्मकर्मीलाई सरकारी परिचयपत्र, क-कसले पाए ? (नामावलीसहित)

नेपाल सरकारले थप ६३ जना फिल्मकर्मीलाई सरकारी परिचयपत्र प्रदान गरेको छ ।

४ वर्ष अगाडि

ओलीलाई वामदेवको प्रस्ताव-‘आफू-आफू चुनाव लड्ने हो भने कम्युनिष्टको हार निश्चित छ, वाम गठबन्धन गरौं ’

एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा भंग भएयता गौतम तटस्थ थिए। उनले फेरि पनि एकताको प्रयास गर्दै नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पुन: एक हुनुपर्ने आवश्यकता...

४ वर्ष अगाडि

क्युआर कोडसहितको ‘परीक्षणकालीन लाइसेन्स’ छपाइ र वितरण बन्द

काठमाडौं उपत्यकामा रहेका यातायात कार्यालयहरुले परीक्षणकालिन लाइसेन्स (अस्थायी) छपाइ र वितरण बन्द गरेका छन् ।

४ वर्ष अगाडि

एलओडी विश्‍वको उत्कृष्ट क्लबको ५२ औं स्थानमा

काठमाडौं, १६ असार । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्‍वकै उत्कृष्ट क्लबमध्ये ५२ औं स्थानमा परेको छ। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२२ का लागि सय उत्कृष्ट...

४ वर्ष अगाडि

झम्सिखेलमा नयाँ जडान गरिएको ट्राफिक लाइट उद्घाटन

कार्यक्रममा वडा कार्यालयका प्रतिनिधिहरू, ट्राफिक प्रहरी अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो । हाल उपत्यकाको मुख्य ४० चोकहरुमा ट्राफिक लाइटबाट सवारी व्यवस्थापन हुँदै आएको छ भने १३ स्थानमा परिक्षण गरि सञ्चालनको...

४ वर्ष अगाडि
1 1,772 1,773 1,774 1,775 1,776 3,726