नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दीले लिए शपथ

नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी)ले पद तथा गोपनियताको शपथ लिएका छन्।

४ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, सबै समूहको परिसूचक हरियो

शेयर बजार दोहोरो अंकको बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ३५.६६ अंकले बढेर २४६४.३१ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

इसेवा मार्फत बैंक तथा वित्तीय संस्थाको क्रेडिट कार्डको बिल भुक्तानी नि:शुल्क

इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

४ वर्ष अगाडि

गैरसांसद गोविन्द बन्दी कानून मन्त्री नियुक्त, बडूलाई उद्योग

प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन्।

४ वर्ष अगाडि

टाइफाइडविरूद्ध खोप अभियान शुभारम्भ, ७५ लाख बालबालिकासम्म पुग्ने लक्ष्य

यो खोप अभियान आउँदै वैशाख २५ गतेसम्म सञ्चालन गर्ने तयारी छ। १५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउन लागिएको हो।

४ वर्ष अगाडि

केवाइसी र कागजात रुजु नगरी सिमकार्ड बेच्ने विक्रेतालाई कारवाही गरिने

मोवाइल सेवा प्रदायकका सिम तथा रिमकार्डहरु विक्री गर्दा ग्राहकलाइ केवाईसी नभरी या नियमअनुसार कागजात रुजु नगरेको भन्दै सो मा ध्यान पुर्याउन भनेको हो ।

४ वर्ष अगाडि

खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र सञ्चालन, आधारभूत स्वास्थ्य सेवा उपलब्ध

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकाको वडा नं २१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र जेष्ठ नागरिक मिलन केन्द्र (थेरापी सेन्टर) शुरुआत गरेकी छिन् ।

४ वर्ष अगाडि

वैशाख २ गतेदेखि सीवाइसी नेपाल लघुवित्तले आइपीओ निष्काशन गर्ने

सीवाइसी नेपाल लघुवित्तले वैशाख २ गतेदेखि आइपीओ निष्काशन गर्ने

४ वर्ष अगाडि

पल शाहलाई नवलपुर अदालतले पनि दियो पुर्पक्षका लागि थुनामा राख्ने आदेश

नाबालिग बलात्कारको आरोप लागेका नायक पल शाहलाई जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

४ वर्ष अगाडि

न्यून चापीय प्रणाली प्रभाव: यी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव हाल नेपालमा पनि परिरहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

४ वर्ष अगाडि
1 … 1,902 1,903 1,904 1,905 1,906 … 3,733