महानगर दिवसमा सन्दुक रुइतदेखि पारस खड्कासम्म सम्मानित (सूचीसहित)

महानगरले अभिनेत्री मनिसा कोइराला, नेपाल भाषाका गद्य, पद्य, गीतलगायत थुपै साहित्य प्रकाशित गरेका जनकवि दुर्गालाल श्रेष्ठ, धावक बैकुण्ठ मानन्धरका साथै स्ट्रक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारीलाई पनि महानगरपालिले सम्मान गरेको छ।

३ वर्ष अगाडि

‘साढे तीन वर्षभित्र काठमाडौंको फोहोरको दिगो व्यवस्थापन हुनेछ’

मेयर बालेनले अबको साढे ३ वर्षभित्र फोहोरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए। मेयर शाहले तीनकुनेको मुआब्जाको समस्यालाई समाधान गर्न सहयोग गरिदिन पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरे।

३ वर्ष अगाडि

७.८ मिलियन डलरमा बिक्यो कतार विश्वकपमा मेसीले लगाएको जर्सी

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्पकपमा लगाएको जर्सी ७.८ मिलियन डलरमा बिक्री भएको छ। अमेरिकाको न्यूयोर्कमा राखिएको अक्सनमा मेसीले लगाएका ६ वटा जर्सी ७.८ मिलियन डलरमा बिक्री भएको हो।

३ वर्ष अगाडि

कुमारी बैंकले शेयरधनीलाई लाभांश वितरण नगर्ने

कुमारी बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । बैंक संचालक समितिको मंसिर २८ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने...

३ वर्ष अगाडि

काठमाडौं महानगरको निर्णय सर्वोच्चद्वारा बदर, अब निजी पार्किङको शुल्क उठाउन पाउने

काठमाडौं । सर्वोच्च अदालतले निजी स्वामित्वको घरजग्गामा पार्किङ दस्तुर उठाउन नपाउने काठमाडौं महानगरपालिकाको निर्णयलाई बदर गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा...

३ वर्ष अगाडि

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ ।

३ वर्ष अगाडि

सेनाले माग्यो विभिन्न क्षेत्रमा १२५ कर्मचारी (सूचनासहित)

नर्सिङ सेवातर्फ १८ जना, मेडिकलतर्फ ३२, मर्मततर्फ १२, सैनिक ब्याण्डतर्फ १४ र अन्य विभिन्न क्षेत्रका कर्मचारीतर्फ ४२ जना कर्मचारी सेनाले मागेको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सेनाको केन्द्रिय भर्ना...

३ वर्ष अगाडि

थमन विक हत्याकाण्डः एमाले सांसद कोइरीलाई सफाइ, लोसपाका सांसदसहित ७ जनालाई जन्मकैद

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दाबाट सफाइ पाएका छन्।

३ वर्ष अगाडि

टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा पाइने निःशुल्क सुविधा थप

९० रुपैयाँमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डाटा चलाउन, ४० मिनेट कल गर्न र २० ओटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ ।

३ वर्ष अगाडि

बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

३ वर्ष अगाडि
1 987 988 989 990 991 3,710