त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक केजी सुन बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले एक केजी सुनसहित केही व्यक्तिलाई पक्राउ गरेको हो ।

३ वर्ष अगाडि

नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । मंगलवार बसेको आकस्मिक बैठकले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्दै सोही दिन...

३ वर्ष अगाडि

अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्यो

काठमाडौं । सुक्खा पहिरो खस्दा अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ। चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा मंगलबार बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। सुख्खा पहिरो हटाएपछि सडक...

३ वर्ष अगाडि

उच्चकोटीको राजनीतिज्ञ नेम्वाङ जसले संविधान लेखनमा ‘मियाे’ बनेर काम गरे…

इमान्दार छवि बनाएका नेम्वाङ जिल्लावासीका लागि ‘राजनीतिक मियो’ थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए ।

३ वर्ष अगाडि

देशको विभिन्न स्थानमा बिहानैदेखि झरी, चार प्रदेशमा भारी वर्षाको सम्भावना

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। महाशाखाकाअनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

३ वर्ष अगाडि

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने, विदेशबाट छोरा आएपछि अन्त्येष्टि

नेम्वाङका दुवै छोरा विदेशमा भएकाले आएपछिमात्रै अन्त्येष्टि गर्ने तयारी छ । नेम्वाङका छोरा फर्किन करिब दुई दिन लाग्ने अनुमान छ।

३ वर्ष अगाडि

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको प्रहरीले जनाएको छ ।

३ वर्ष अगाडि

एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातबाट निधन भएको हो ।

३ वर्ष अगाडि

गरिमा विकास बैंकको तीज विशेष गीत र टिकटक प्रतियोगिता सार्वजनिक

करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं संगितकार घनश्याम रिजालको शब्द र सुमधुर स्वरकी धनी गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारीक युटुव च्यानल र...

३ वर्ष अगाडि

२८ टिमका २८४ जनाले लिए हिमाल आरोहण अनुमति, ३ करोड रोयल्टी संकलन

पर्यटन विभागको तथ्यांक अनुसार यो सिजनमा २८ टिमका २८४ जनाले ६ वटा हिमाल आरोहणका लागि अनुमति लिँदा ३ करोड ४ लाख ६६ हजार ३९० रुपैयाँ रोयल्टी संकलन भएको छ ।

३ वर्ष अगाडि
1 1,105 1,106 1,107 1,108 1,109 3,712