‘मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउँछ, समयमै ब्याज नतिर्नेलाई छुट दिन हुँदैन’- सीबीफिन

उत्पादनशील क्षेत्रलाई २ प्रतिशत प्रिमियममा कर्जा उपलब्ध गराउने व्यवस्था सकारात्मक भएतापनि बैंकलाई अन्य किसिमका शुल्कलगायतमा नियन्त्रण गरिनु उचित नभएको सीबीफिनको भनाइ छ ।

३ वर्ष अगाडि

मुग्लिन–नारायणगढ सडकमा दुईतर्फी नै सञ्चालनमा

काठमाडौं । पहिरो खसेका कारण आज बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः दुईतर्फी नै सवारीसाधन सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट खसेको...

३ वर्ष अगाडि

मौद्रिक नीतिपछि नेप्सेको ओरालो यात्रा कायमै, २ अर्ब ५० करोडको कारोबार

शेयर बजारमा लगातार पाँचौं दिन गिरावट आएको छ । आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि सोमबारदेखि ओरालो लागेको नेप्सले सोही यात्रा कायम राखेको हो ।

३ वर्ष अगाडि

धरानमा डेंगी प्रकोप तीव्र, परीक्षण गरिएकामध्ये ६० प्रतिशतमा पोजेटिभ

सुनसरीको धरानमा डेंगी संक्रमणको जोखिम क्षेत्र देखिएको छ । तीन वर्षअघिझैँ धरानमा संक्रमितको सख्या बढ्न थालेपछि संक्रमणको जोखिम बढेको हो । जेठ अन्तिम सातायता साउन १३ गतेसम्म दुई हजार ३५३...

३ वर्ष अगाडि

सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट

काठमाडौं । आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइट नोट फेला परेको छ। प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा...

३ वर्ष अगाडि

काठको गोला लैजाँदै हजार रुपैयाँको हात्ती !

काठमाडौं । नेपाली एक हजार रुपैयाँमा अङ्कित रहेका जुम्लिया हात्ती मध्येको एक हात्ती चितवनको सौराहास्थित हात्तीसारमा काठको गोला लैजाँदै । हाल नोटमा समेटिएका हात्तीका ०६५ सालतिर चितवनमा जन्मिएका हुन् ।...

३ वर्ष अगाडि

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

संवैधानिक परिषद्‌को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउने सन्दर्भमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले ओलीलाई बालुवाटार बोलाएका थिए।

३ वर्ष अगाडि

सुन तस्करी प्रकरण: ठमेलस्थित होटल भियनामा छापा, एक जना पक्राउ

यो प्रकरणमा अहिलेसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी, भन्सार एजेन्टसहित १८ जना पक्राउ परेका छन्। यही साउन २ गते भन्सार पास भएर ट्याक्सीमा गन्तव्यतर्फ लैजान लागेको सुन राजस्वको टोलीले...

३ वर्ष अगाडि

साउन ३१ देखि हकप्रद सेयर निष्काशन गर्दै अपि पावर

अपि पावर कम्पनी लिमिटेडले साउन ३१ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात् १०:४ अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याउने भएको हो ।

३ वर्ष अगाडि

कोशी सरकारबारे बाबुरामको प्रस्ताव-‘सरकार बनाउन मरिहत्ते गर्नु भन्दा मध्यावधिमा जाऊँ’!

नेपाली कांग्रेसका उद्धव थापा सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री पदबाट मुक्त भएपछि कोशी सरकार गठनका बारेमा रस्साकस्सी चलिरहेको बेला पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले मध्यावधि निर्वाचनको विकल्प सुझाएका हुन ।

३ वर्ष अगाडि
1 1,167 1,168 1,169 1,170 1,171 3,713