अर्थमन्त्री र विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता, राहत दरको कर्जा बारे छलफल

अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री महतले वित्त व्यवस्थापनमा नेपालले भोग्नु परेका चुनौती, आगामी बजेटमा लिइएका रणनीति र स्रोत व्यवस्थापनका बारेमा छलफल भएको थियो ।

३ वर्ष अगाडि

ग्लोबल आइएमई बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’ बाट सम्मानित

फिनाकल १० कोर बैंकिङको कार्यान्वयन पछि बैंकले ग्राहक केन्द्रित सेवाहरूमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वाेत्कृष्ट घोषित गरिएको हो।

३ वर्ष अगाडि

काठमाडौं महानगरले भन्यो -‘कक्षा ८ सम्मका दैनिक कार्यतालिका पठाउनू’

काठमाडौं महानगरपालिकाले आधारभूत तह कक्षा ८ सम्मको दैनिक कार्यतालिका पठाउन आग्रह गरेको छ।

३ वर्ष अगाडि

एक पूर्व गुप्तचरले गरे अमेरिकी सरकारसँग एलिएन गाडी रहेको खुलासा

एक पूर्व गुप्तचर अधिकारीले सरकारसँग अक्षुण्ण र आंशिक रुपमा एलिएन सवारी साधन रहेको बताएपछी अमेरिकाले यूएफओका प्रमाणहरु खुलाउन आग्रह गरेको हो । पूर्व गुप्तचर अधिकारी डेभिड ग्रुशले अमेरिकी रक्षा एजेन्सिमा...

३ वर्ष अगाडि

साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

प्रतियोगितामा नेपाल, कुवेत, भारत र पाकिस्तानको टोली रहेका छन्। जुन २१ देखि जुलाई ४ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै घरेलु टिम भारत,...

३ वर्ष अगाडि

गर्मीसँगै बागमती नदीमा दुर्गन्ध बढ्यो, आसपासका बासिन्दालाई सास्ती

नदीबाट निस्कने दुर्गन्धका कारण नदी आसपासका बासिन्दालाई सास्ती भइरहेको छ । ‘बागमतीबाट निस्कने दुर्गन्धको असर कति छ भन्ने कुरा त हामीलाई थाह छ । बागमतीमा ढल मिसाउनेलाई थाह छैन’, स्थानीयले...

३ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबार अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ७.२७ अंकले बढेर १९३९.६१ विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

मेयर बालेनले राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भूभागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि मेयर...

३ वर्ष अगाडि

‘रास्वपा नागरिकता विधेयकको विपक्षमा छैन, गलत बाटोबाट गएकाले विरोध गरेका हौं’

बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिने क्रममा सभापति लामिछानेले आफूहरुले उक्त विधेयक प्रतिनिधि सभामा छलफल गराएर मात्र पारित गर्नुपर्ने आफूहरुको धारणा रहेको बताए ।

३ वर्ष अगाडि

प्रधानमन्त्रीले उद्घाटन गरे लुम्बिनी केवलकार, व्यावसायिक रुपमा सञ्चालन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केवलकारको उद्घाटन गरेका छन् । बिहीबार बुटवल गोलपार्कस्थित बटम स्टेशनमा पुगेर प्रधानमन्त्री प्रचण्डले केबलकार उद्घाटन गरेका हुन् ।

३ वर्ष अगाडि
1 1,248 1,249 1,250 1,251 1,252 3,717