भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीन पदाधिकारी दोषी ठहर

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका तत्कालिन सदस्य सचिव शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो ।

३ वर्ष अगाडि

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको भाउ, आयल निगमले यथावत् राख्ने

इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको...

३ वर्ष अगाडि

पाँच महिनामा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए

सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा...

३ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबार अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) १६.५४ अंकले बढेर १८६६.३४ विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

धुलो उडेर आजित भएपछि दमौलीका स्थानीयले गरे सडक अवरुद्ध

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तारले गर्दा धुलोले समस्या भएको भन्दै तनहुँको सदरमुकाम दमौलीका स्थानीयले केही बेर सडक अवरुद्ध गरेका छन्। धुलोले दैनिक जनजीवन प्रभावित भएको र धुलो...

३ वर्ष अगाडि

नेपालबाट भारतले १० हजार मेगावाट बिजुली किन्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतले १० हजार मेगावाट विद्युत खरिद गर्ने घोषणा गरेका छन् ।

३ वर्ष अगाडि

नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर, दुई जलविद्युत् आयोजना भारतलाई

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको हो ।जसमा तल्लो अरुण र फुकोट कर्णालीको जिम्मा भारतीय कम्पनीलाई दिन सम्झौता भएको छ ।

३ वर्ष अगाडि

प्रचण्ड र मोदीले उद्घाटन गरे कुर्था बथना-बिजलपुरा रेल्वे लाइन

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार कुर्था बथना-बिजलपुरा रेल्वे लाइन उद्घाटन गरेका छन् ।

३ वर्ष अगाडि

सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ‍। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

३ वर्ष अगाडि

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ। हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरू भएको हो।

३ वर्ष अगाडि
1 1,258 1,259 1,260 1,261 1,262 3,716