पल शाहलाई सफाइ दिने अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

भदौ २१ गते बलात्कारको मुद्दामा पललाई सफाइ दिने फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दर्ता भएको हो ।

४ वर्ष अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने

नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो ।

४ वर्ष अगाडि

महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा

सहायक प्रशिक्षकमा गंगा गुरूङ,गोलकिपिङ प्रशिक्षकमा शुरज कुमार लामा नियुक्त भएका छन् ।

४ वर्ष अगाडि

काठमाडौं महानगरविरुद्ध माइतीघरमा प्रदर्शन, सुमन सायमी पनि सहभागी

प्रदर्शनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी पनि सहभागी भएका छन् । महानगरले अवैध संरचना हटाउने तथा सडक व्यापारलाई निषेध गर्ने अभियान नै चलाएको छ।

४ वर्ष अगाडि

अब नयाँ शैक्षिक सत्र वैशाखबाटै शुरु गरिने

यसअघि कोरोना महामारीका कारण पढाइ रोकिएका कारण १ जेठदेखि शुरु गरिएको थियो ।

४ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १४.६८ अंकले घटेर २१६८.५३ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

रवि लामिछानेले पाए पुन: नेपाली नागरिकता

शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेको थियो। सर्वोच्चको आदेश पछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो।

४ वर्ष अगाडि

क्यान अध्यक्षसहित ५ जना पदाधिकारीको राजीनामा माग

क्रिकेट संघ(क्यान)का ७ जना केन्द्रिय सदस्यले नेपाल टी २० लिगमा गरेको गल्तीका कारण नेतृत्व तह र कार्यसम्पादन समिति पूर्ण जिम्मेवारी बहन गरेर अध्यक्षसहित ५ जनाले राजीनामा दिनुपर्ने माग गरेका छन्...

४ वर्ष अगाडि

गुल्मीमा हातखुट्टा बाँधिएको अवस्थामा घरभित्र भेटियो महिलाको शव

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका ७ कि ५७ वर्षीया गंगादेवी शेरचनको शव घरभित्रै हातखुट्टा बाँधेको अवस्थामा भेटिएको छ । अविवाहित शेरचन वामिटक्सार र मध्यपहाडी लोक मार्ग जोड्ने हाडिखोलाको पुलवारीमा होटल...

४ वर्ष अगाडि

नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगे रवि लामिछाने

नागरिकता लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। । स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यक कागजात लिएर लामिछाने नागरिकता लिन पुगेका हुन्।

४ वर्ष अगाडि
1 1,473 1,474 1,475 1,476 1,477 3,721