पल शाहलाई सफाइ दिने अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

काठमाडौं । नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।

भदौ २१ गते बलात्कारको मुद्दामा पललाई सफाइ दिने फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दर्ता भएको हो । अदालतले बलात्कार मुद्दामा सफाइ दिए पनि बालयौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here