देशका पहाडी भूभागमा आंशिक बदली (आकाशमा थोरै बादल) रही तराईका धेरै स्थानमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौं । पाँचथरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मेघबहादुरका २३ वर्षीय छोरी...
काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरी कार्यालय काठमाडौंको समन्वयमा पैसा लिएर सडकको एक छेउमा गरिदै आएको पार्किङ मंगलबारबाट पूर्ण रुपमा खाली गराएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
अध्यक्ष ढकालले १५ वर्ष पूरा गर्दा बैंक अधिकांश वित्तीय सूचकहरुमा अब्बल बन्न सफल रहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सेवालाई ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।
प्राधिकरणले बीमा व्यवसायको विकासको लागि समय सापेक्ष दक्ष जनशक्ति तयार गर्न बीमा ऐन, २०७९ को दफा ९२ उपदफा (र्२) को व्यवस्था बमोजिम संचालन गरिेन बीमा अधिकर्ता परिक्षालाई व्यवस्थित गर्न यस...
मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ ।
मनाङ मर्स्याङ्दीलाई हराउँदै भुटानी युथ स्पोर्टस् क्लब आहा रारा पोखरा गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
राहदानी विभागले राहदानी वितरण अनिश्चितकालका लागि बन्द गरेको छ । विभागले एक सूचना जारी गर्दै मंगलबारदेखि अर्को सूचना जारी नहुदाँसम्म राहदानी लिन लागि विभागमा नआउन अनुरोध गरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५७ कम्पनीको ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँ बराबरको ८२ लाख २२ हजार ८३३ कित्ता शेयर किनबेच भएका छन् ।
मंगलबार मेयर शाहले सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन पेश गरेका हुन्। निर्वाचन आयोगले मेयर शाहलगायत जनप्रतिनिधिलाई चुनावी खर्च ढिलो गरी बुझाएको भन्दै जरिवाना तोकेको थियो।
© 2026 Cloud Patrika. All Rights Reserved.