विश्व स्मार्टफोनको बजार हिस्सामा एप्पलले सामसुङलाई पछि पार्दै पुनः नम्बर वान ब्राण्ड बनेको छ । विश्व स्मार्टफोन बजारमा एक दशकपछि पहिलोपटक एप्पल सबैभन्दा धेरै बिक्री भएको स्मार्टफोनको रुपमा पुनरागमन गर्न...
केही दिनदेखि निरन्तर बढीरहेको शेयर बजार ओरालो लागेको छ । बुधवार नेप्से परिसूचक १२.१० अंकले घटेर २१६३.६ विन्दुमा पुगेको हो । यसदिन ३०० कम्पनीको ९ अर्ब ७६ करोड ८९ लाख...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती झेल्नु परेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।
सो क्रममा नक्कली खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक मदिरा फेला पारेको थियो । उनीहरुले आन्तरिक राजस्व कार्यालयको अन्तःशुल्कका नक्कली स्टिकरहरु प्रयोग गर्ने गरेका थिए ।
काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु गरेको दुई दिनपछि खानेपानी मन्त्रालयले पानी नआए तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट...
नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ हजार २०० रुपैयाँ घटेर एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको...
जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरू प्रदान गरिनेछ । यो अफर हाल बिगमार्टको ८१...
सरकारले कृषि उपजको उत्पादनमा अभिवृद्धि गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ थप कृषि मिटर उपलब्ध गराउने विषयमा छलफल सुरु गरेको छ । सिँचाइका लागि कृषि मिटर जरुरी भएको र किसानको मागअनुसार...
मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै मेलम्ची खानेपानीको गुणस्तरमा शंक नगर्न र बाहिरी हल्लाहरूको पछि नलाग्न मन्त्रालय मातहतका खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरूलाई आग्रह आग्रह गरेको हो ।
नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १७.७९ रुपैयाँबाट घटेर १९.२२ रुपैयाँमा झरेको छ ।समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १६४.४१ रुपैयाँ,...
© 2026 Cloud Patrika. All Rights Reserved.