तीनपिप्ले-ओखरपौवा खण्डमा फोहोर बोक्ने गाडीलाई ‘टाइमकार्ड’

स्थानीयको माग र दबाबपछि काठमाडौं‌ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाले तोकिएको गतिमा मात्रै गाडी चलाउने व्यवस्था लागू गरिएको हो ।

३ वर्ष अगाडि

गण्डकीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकार अल्पमतमा

माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएका हुन् ।

३ वर्ष अगाडि

अब फोनबाटै वास्तविक चुम्बनको अनुभूति गर्न सकिने !

चुम्बन गर्दा मानिसहरूले सामान्यतया निकाल्ने आवाजको नामबाट यो मेसिनलाई मुवा नामाकरण गरिएको छ । यसले लामो दूरीमा पनि घनिष्टता अनुभव गराउने बताइएको छ ।

३ वर्ष अगाडि

वसन्तबहादुर कुँवर आईजीपीमा नियुक्त

सरकारले प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त गरेको छ । पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा कुँवर एक नम्बरमा थिए ।

३ वर्ष अगाडि

नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु, प्रवेश निःशुल्क

प्लास्टिक प्रोसेससङ मिसनरीका उत्पादनहरू, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोलिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी प्रदर्शनीमा राखिएको छ ।

३ वर्ष अगाडि

राहुल गान्धीको सांसद पद खारेज

गान्धी सन् २०१९ को चुनावमा केरलाबाट लोकसभा सदस्य निर्वाचित भएका थिए।

३ वर्ष अगाडि

मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकिकृत समाजवादी तथा हाम्रो नेपाली पार्टीको समर्थनमा गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले माघ ३ गते पहिलो पटक विश्वासको मत...

३ वर्ष अगाडि

मधेश सरकारले आसिफ शेखलाई पनि दुई लाख दिने

यसअघि प्रदेश सरकारले गुल्सन झा र आरिफ शेखलाई पनि जनही दुई/दुई लाख प्रदान गर्ने घोषणा गरिसकेको छ ।

३ वर्ष अगाडि

खाना पकाउन आधाभन्दा बढी नेपालीले बाल्छन् दाउरा, अझै २.९ प्रतिशत गुइँठाको भरमा

शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार देशका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत परिवारले खाना पकाउन अक्सर काठ/दाउरा प्रयोग गर्ने गरेको उल्लेख छ...

३ वर्ष अगाडि

३३.१ प्रतिशत नेपाली अविवाहित, धेरै सुदूरपश्चिम प्रदेशमा

१० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरूको पहिलो पटक विवाह गर्न पुरा भएको उमेरको आधारमा पुरुष र महिलाको पहिलो विवाह गर्दाको औषत उमेर गणना गरिन्छ ।

३ वर्ष अगाडि
1 1,376 1,377 1,378 1,379 1,380 3,722