४.८ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौंको न्यूनतम तापक्रम, जाडो अझै बढ्ने

काठमाडौंमा आज बिहान पौने ६ बजेसम्मको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । यो काठमाडौंमा यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो ।

३ वर्ष अगाडि

भूकम्पपीडितको जस्ता बोकेको ट्र्याक्टर दुर्घटना, ५ जनाको मृत्यु

दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया लुकी शाहीको मृत्यु भएको छ। यस्तै, ज्यान गुमाउने अन्यमा आठबीसकोट–१० कै डाँडाका ५२ वर्षीय भर्दर सार्की, सार्कीडाँडाका ४८...

३ वर्ष अगाडि

भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारको ९४ बुँदे सुझाव (पूर्णपाठ)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण तथा जवाफदेहीताका लागि सचिव, विभागीय प्रमुख र सार्वजनिक संस्थानहरूलाई विभिन्न सुझाव दिएको छ ।

३ वर्ष अगाडि

‘उदयपुर सिमेन्ट कारखानाका सबै मिलेर बचाउनुपर्छ’- अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण भएको बताएका छन् । उद्योग र उद्योगले प्रयोगमा ल्याएका खानीको आज उदयपुरमा निरीक्षण गर्दै उनले यस उद्योगका समस्या...

३ वर्ष अगाडि

काठमाडौं आएको एयर अरेबियाको शौचालयमा भेटियो नवजात शिशुको शव

काठमाडौं । यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । जी९५३६ उडान नम्बरको जहाज काठमाडौंमा ९ बजेर १० मिनेटमा अवतरण गरेको थियो ।...

३ वर्ष अगाडि

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम ७ अर्ब नाघ्यो

शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ विन्दुमा पुगेको हो । यसदिन ३०६ कम्पनीको ७ अर्ब ९५ लाख ७५ हजार...

३ वर्ष अगाडि

काठमाडौं-तराई/मधेश द्रुतमार्गमा सकियो ५२ अर्ब ८६ करोड, भौतिक प्रगति भने २८.५६ प्रतिशत

राज्यव्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली सेनाका प्राविधिक महासेनानी एवं योजना तथा डिजाइन महाशाखा प्रमुख भरतलाल श्रेष्ठले उक्त विवरण पेस गरेका हुन् । बैठकमा प्रधानसेनापति प्रभुराम शर्मा पनि...

३ वर्ष अगाडि

सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ

सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो ।

३ वर्ष अगाडि

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छ जनाको नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले उनीहरुको नाम अनुमोदन गरेको हो ।

३ वर्ष अगाडि

बारामा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २७ घाइते

झापाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस बारामा दुर्घटनामा परेको छ। बस र ट्रक अमलेखगञ्जनजिकै तीन नम्बर पुलमा गए राति करिब २ बजे ठक्कर खाँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको...

३ वर्ष अगाडि
1 982 983 984 985 986 3,711