‘१८ महिना सरकार चलाएपछि देउवालाई सत्ता हस्तान्तरण गर्छु’

प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति अनुसार आफूले १८ महिना सरकार चलाएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।

२ वर्ष अगाडि

चीनबाट फर्केर प्रधानमन्त्री ओलीले भने, ‘सधैँ किन ऋणको सारंगी बजिरहेको !’

चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ(बीआरआई) को समझदारीका बेलामा ऋणबारे कुरा नै नभएको बताएका छन् ।

२ वर्ष अगाडि

साताकाे अन्तिम दिन ओरालो लाग्यो नेप्से, कारोबार पनि घट्याे

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १५.९३ अंक घटेको छ । आज बजार २७३४ मा कायम भएको हाे

२ वर्ष अगाडि

प्रम ओली फर्कने बेलामा त्रिभुवन विमानस्थल आधा घण्टाका लागि बन्द

सुरक्षाका दृष्टिकोणले विमानस्थलमा अन्य उडान वा अवतरण गर्न नदिइने अन्तर्राष्ट्रिय अभ्यास रहेको छ ।

२ वर्ष अगाडि

गौतमबुद्ध विमानस्थलबाट एक महिनामा ५ हजार अन्तर्राष्ट्रिय उडानका यात्रुले लिए सेवा

एक महिनाको अवधिमा फ्लाई दुबई ले सबैभन्दा धेरै उडान गरेको छ । यसले १ हजार १ सय १३ यात्रु भैरहवा ल्याएको छ भने १९ जनालाई भैरहवाबाट उडाएको छ ।

२ वर्ष अगाडि

जनकपुर बोल्ट्सकाे तेस्रो जित

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित हात पारेको छ ।

२ वर्ष अगाडि

प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, चाँदीमा पनि बृद्धि

केही दिनदेखि लगातार ओरालो लागेको सुनको भाउ आज सामान्य उकालो लागेको छ ।

२ वर्ष अगाडि

पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्‌लाई दियो १३९ रनको लक्ष्य

काठमाडौंमा जारी एनपीएलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्‌लाई १३९ रनको लक्ष्य दिएको छ ।

२ वर्ष अगाडि

फ्रान्समा सरकार ढल्याे, मिशेल बर्निये पदमुक्त

अविश्वास प्रस्ताव बहुमतले पास भएपछि प्रधानमन्त्री बाट मिशेल बर्निये पदमुक्त भएका छन् ।

२ वर्ष अगाडि

आज स्वदेश फर्किदैं प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् । यही मंसिर १७ गते बेएजिङ गएका प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

२ वर्ष अगाडि
1 497 498 499 500 501 3,685