मतपत्रमा सबै भन्दामाथि राष्ट्रिय दलहरूको, अन्य साना दलहरूको र त्यसपछि स्वतन्त्र उम्मेदवारका चुनाव चिन्ह राखिएको छ। मतपत्रको पहिलो नम्बरमा नेकपा एमालेको सूर्य, दोस्रोमा नेपाली कांग्रेसको रुख र तेस्रोमा नेकपा माओवादी...
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–३ मा वडाध्यक्षका उम्मेदवार बनेका अभिनेता राज घिमिरेले वडाध्यक्षमा निर्वाचित भएमा कुनै पनि सरकारी सुविधा नलिने बताएका छन्। उनले आफ्नो नाममा आएको तलब र अन्य सुविधा...
निर्वाचन आयोगले आफूले सामाजिक सञ्जालमा अपलोड गरेका निर्वाचनबारे सन्देशमूलक भिडियो प्रचारप्रसारको लागि नयाँ अभियान थालेको छ ।
सबैभन्दा पहिले सन् १८७७ मा मजदुरहरुले आफूहरुलाई काम गर्नुपर्ने समय तोकिनुपर्ने माग सहित आन्दोलनको सुरुवात गरेका थिए । उक्त आन्दोलनको माग श्रमिकहरुले ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८...
एमसीसीले नेपाललाई प्रस्तुत सम्झौतामा उल्लेख गरिएका लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि सम्झौतामा उल्लेख गरिएका कार्यक्रम कार्यान्वयन गर्न इच्छुक रहेको पक्षलाई स्वीकार गर्दै सम्झौतामा सहमत भएको जनाइएको छ ।
काठमाडौं ,१८ बैशाख । चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७९ को अवसरमा नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर उपलब्ध गराउने भएको छ । कम्पनीका ग्राहकहरुका...
उनले असल औद्योगिक सम्बन्धको विकास गर्दै विद्यमान र आउने परिस्थितिको सामना गर्न थप समझदारी र सहयोगका साथ काम गर्न मे दिवसले हामी सवैलाई उत्प्रेरित गर्नेछ ।
गीतकार खिम केसीको तेस्रो गीत ‘आमा’ शुक्रबारदेखि बजारमा आएको छ । 'लाटोकोसेरो फिल्म्स'को प्रस्तुती रहेको उक्त गीतमा सनुप पौडेलले स्वर दिएका छन् भने राजन इसानले संगीत भरेका छन् ।
तपाइले आमालाई धेरै लामो म्यासेज गर्ने वा धेरै लामो समयसम्म बोलिरहनु पर्दैन तर, दिनमा एक पटक फोन गरेर सञ्चो बिसञ्चो सोध्दा मात्रै पनि आमा खुसी हुन सक्नुहुन्छ ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजारले फिर्ता लिएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.