इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन्।
यो खोप अभियान आउँदै वैशाख २५ गतेसम्म सञ्चालन गर्ने तयारी छ। १५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउन लागिएको हो।
मोवाइल सेवा प्रदायकका सिम तथा रिमकार्डहरु विक्री गर्दा ग्राहकलाइ केवाईसी नभरी या नियमअनुसार कागजात रुजु नगरेको भन्दै सो मा ध्यान पुर्याउन भनेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकाको वडा नं २१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र जेष्ठ नागरिक मिलन केन्द्र (थेरापी सेन्टर) शुरुआत गरेकी छिन् ।
सीवाइसी नेपाल लघुवित्तले वैशाख २ गतेदेखि आइपीओ निष्काशन गर्ने
नाबालिग बलात्कारको आरोप लागेका नायक पल शाहलाई जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव हाल नेपालमा पनि परिरहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ ।
विभिन्न कारणले हटाउनु परेको उल्लेख गरेको छ। उनीहरूलाई बुधबारदेखि नै लागु हुने गरि हटाइएको बताए पनि के कारणले हटाउनु परेको भन्ने चाहिं खुलाएको छैन।
जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका-३ किराँत चोककी १७ वर्षीया सरिता ढकाल (खत्री) उनका ठूलो बुबाका छोरा १९ वर्षीय विनोद ढकाल (खत्री)लाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.