मेटाको सामाजिक सञ्जाल युक्रेन रसिया युद्धमा ह्याकिङका लागि प्रयोग

फेसबुकको अभिभावक कम्पनी मेटाले पछिल्लो ४८ घण्टामा फेसबुक र इन्स्टाग्रामबाट ४० वटा फेक अकाउन्ट, ग्रुप र पेजको नेटवर्क हटाएको जनाएको छ ।

५ वर्ष अगाडि

एक महिनामा श्रम स्वीकृति लिने आधा धेरै श्रमिक सीपविहीन, उच्चदक्ष १२ जना

रोजगारीका लागि विदेशिनको संख्या बढ्दो क्रममा रहेको छ । देशमा रोजगारीका अवसर नहुँदा युवाहरु विदेश पलायन हुने क्रम बढेको हो ।

५ वर्ष अगाडि

एमजीको नयाँ विद्युतीय गाडी ‘जेडएस इभी’ नेपाली बजारमा, मूल्य कति ?

यसको चार्जिङ पोर्ट एमजी ब्याजको छेउमा राखिएको छ । साथै यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ...

५ वर्ष अगाडि

महाशिवरात्रीमा पशुपतिनाथ मन्दिर क्षेत्रमा यसरी हुँदैछ ट्राफिक व्यवस्थापन

धेरै टाढा टाढाबाट भक्तजनहरु आउने हुनाले उहाँहरुको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनहरुलाई निर्वाध आवतजावतको ब्यबस्था मिलाईएको साथै पार्किङ्ग गर्ने स्थानहरु समेत तोकिएको छ ।

५ वर्ष अगाडि

नेपाल डिजिटल पेमेन्ट्स नेसनल पेमेन्ट स्वीचमा आबद्ध

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ती एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्सबीच औपचारिक रुपमा सम्झौता भएको छ ।

५ वर्ष अगाडि

नेपाल बन्द प्रभावहीन, सवारीसाधनको चहलपहल बाक्लो

बन्दको प्रभाव काठमाडौँ उपत्यकामा खासै परेको छैन। सवारीसाधन भने अघिल्लो दिनको तुलनामा कम चलेका छन्।

५ वर्ष अगाडि

अमेरिकाले भन्यो-‘एमसीसी कार्यान्वयनको दिशामा अघि बढ्यो, सम्बन्ध धेरै फराकिलो’

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भएकोमा अमेरिकाले स्वागत गरेको छ ।

५ वर्ष अगाडि

निष्‍क्रिय बन्यो पश्चिमी न्यून चापीय प्रणाली

आइतबार साँझसम्म यो प्रणालीको सामान्य प्रभाव रहे पनि सोमबारबाट मुलुकमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

५ वर्ष अगाडि

संसदबाट एमसीसी सम्झौता बहुमतले अनुमोदन

अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संघीय संसद्को प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन भएको छ ।

५ वर्ष अगाडि

किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले नेपाल ल्याइयो अमेरिकी साँढे

। व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ ।

५ वर्ष अगाडि
1 … 1,961 1,962 1,963 1,964 1,965 … 3,740