दुग्ध विकास संस्थानको महाप्रबन्धकमा दरखास्त आह्वान , व्यवसायिक कार्ययोजना अनिवार्य

शैक्षिक योग्यताको हकमा सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका अनुसार भनिएको छ । उम्मेदवारले व्यवसायिक कार्ययोजना पेश गर्नुपर्नेछ ।

५ वर्ष अगाडि

पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षाको सम्भावना,तराईका केही भू-भागमा हुस्सु

काठमाडौं, २५ माघ । पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार बिहान तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो प्रदेश १, मधेस, बागमती...

५ वर्ष अगाडि

धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जना सर्टलिस्टमा, कसले मार्ला बाजी ?

उक्त पदका लागि उल्लिखित ५ जना सहित मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाईं, नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, जीवन अंगाई, सिताराम थपलिया, केशवप्रसाद श्रेष्ठ र अनिलराज पौडेल र हेमन्त बस्यालले...

५ वर्ष अगाडि

जाल्पा लघुवित्तको आइपीओमा ५६ गुणाबढी आवेदन, कतिले भरे ?

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार सोमवार बेलुका ५ बजेसम्म कम्पनीको आइपीओमा २२ लाख २६ हजार ९६९ जना आवेदकबाट २ करोड ७४ लाख १२ हजार ९१० कित्ताका लागि आवेदन परेको छ...

५ वर्ष अगाडि

थप १५७० जनामा कोरोना पुष्टी, १३ जना संक्रमितको निधन

काठमाडौं, २४ माघ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा...

५ वर्ष अगाडि

भारतीय ब्राण्ड ‘एसेन्सो’ को ओटीआर टायर नेपालमा

भारतको गुजरातस्थित पनौलाीमा अवस्थित अत्याधुनिक प्लान्टमार्फत यी टायर उत्पादन हुन्छन् । १२७ एकड जमिनमा फैलिएको यो प्लान्टको उत्पादन क्षमता वार्षिक ७० हजार मेट्रिक टन हुनेछ । हाल यो ४० हजार...

५ वर्ष अगाडि

बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

सरकारले स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

५ वर्ष अगाडि

९ अर्ब ५० करोडको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, मंगलवार दिउँसो बोलकबोल

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

५ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, लगानीकर्ताको रोजाइमा ‘निफ्रा’

शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेको छ ।

५ वर्ष अगाडि

विद्युत संरचना सार्न नयाँ व्यवस्था, प्राविधिक जाँचबाट ठाउँको यकिन गरिने

नेपाल विद्युत प्राधिकरणले ग्राहकहरूलाई विद्युत सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, पोल, ट्रान्सफर्मर) सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ।

५ वर्ष अगाडि
1 … 1,989 1,990 1,991 1,992 1,993 … 3,739