कम्पनीले सर्वसाधारणका लागि भदौ १५ देखि १९ गतेसम्म प्रतिकित्ता २४४ रुपैयाँ (अङ्कित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँँ थपेर) दरले ९० लाख कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।
पछिल्लो समय सरकार नियमकारी निकायले निजी क्षेत्रले उठाउँदै आएका समस्या र मागका विषयमा बेवास्ता गर्दा अर्थतन्त्रमा समस्या देखिएको उनको भनाइ छ । अध्यक्ष ढकालले सरकारले उद्योगी व्यवसायी र जनतालाई सकारात्मक...
नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको राजकीय सम्मानसाथ हिन्दू र लिम्बू संस्कारअनुसार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
अमेरिकी पत्रिका टाइमले भविष्यमा आफ्नो क्षेत्रलाई नेतृत्व गर्न सक्ने विश्वका एक सय उदीयमान नेतृत्वको सन् २०२३ को सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर शाहलाई समावेश गरेको हो।
नेपाल पुनर्बीमा कम्पनीको नाफामा सामान्य सुधार आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४.१६ प्रतिशतले बढेको छ...
प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित / बन्द हुनेगरी नियमित आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि कार्य सम्पन्न भएमा प्रभावित लाइन सुचारु गरिने जानकारी दिएको छ।
नेम्वाङको पार्थिव शरीर बालुबाटारस्थित उनको निवास छ। नेकपा एमालेका अनुसार बालुवाटारबाट उनको पार्थिव शरीरलाई शवयात्रासहित शिक्षण अस्पताल, महाराजगंज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाट पुर्याइनेछ।
काठमाडौं । बिहीबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन...
एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
काठमाडौं महानगरपालिकाले बुधवार एउटा सूचना प्रकाशित गर्दै लेबल नराखिएका जार तथा बोतलको पानी नकिन्न आग्रह गरेको छ । गुणस्तरहीन पानीको विक्री–वितरण भइरहेको अवस्थाप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त आग्रह गरेको हो...
© 2026 Cloud Patrika. All Rights Reserved.