नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भनिएको छ, 'सार्वजनिक सेवा प्रवाह हुने मुख्य कार्यालयहरुमा विद्युतीय भुक्तानीका उपकरणहरुको प्रयोग गरी राजस्व सङ्कलन गर्ने कार्यका लागि सहजीकरण...
अब निश्चित रकमभन्दा माथिको ऋण लिनेले स्थायी लेखा (पान) नम्बर लिनुपर्ने भएको छ। आइतबार आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति सार्वजनिक गरेको राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न लागेको हो।
यस्तै राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन पनि पुनरावलोकन गर्ने बताएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने बताएको छ...
यसअघि यो सुविधा १५ सय डलर रहेको थियो । सरकारले यस वर्षबाट विदेश भ्रमणमा जाने नेपालीबाट २ प्रतिशत वैदेशिक पर्यटन शुल्क लिन सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राख्दै नीतिगत दर घटाएको छ । आइतबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दर ०.५ प्रतिशत घटेको जानकारी दिएको हो । गत...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार बसेको राष्ट्र बैंक संचालक समितिबाट पारित भएपछि मौद्रिक नीति सार्वजनिक गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोरको २२० केभी प्रसारण लाइन निर्माण तत्काल गर्न आयोजना व्यवस्थापन पक्ष र निर्माण व्यवसायीलाई ताकेता गरेको छ । सो आयोजनाको निर्माण गत असारमा गर्ने लक्ष्य थियो...
काठमाडौं । एनसेलले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक ‘कम्बो प्याकहरू’ सञ्चालनमा ल्याएको छ। अफ नेट अर्थात् एनसेल बाहेक अन्य नेपाली मोबाइल सेवा प्रदायक...
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज ३ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । अधिकारीले मौद्रिक नीतिका सम्बन्धमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । दरवारमार्गस्थित होटल याक...
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार सार्वजनिक यातायातका कर्मचारीलाई ड्रेस,परिचयपत्र र सवारी साधनको सफाइ अभियान सुरू गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.