‘मेरो जीवन पनि सम्राट अशोकसँग मेल खान्छ, भौतिक र द्वन्द्ववादी दुवै गुण थियो’

विशेष कार्यक्रममा प्रधानमन्त्री दाहालले बुद्धमा भौतिकवादी र द्वन्द्ववादी दुबै गुण रहेको बताएका छन् । वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर बुद्धले भिक्षु संघको परिकल्पना र अभ्यास गरेको...

३ वर्ष अगाडि

मेयर बालेनले भने -‘तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्छ माफी चाहान्छौं’

काठमाडौं महानगर भित्रका पोलहरुमा राखेका अव्यवस्थित तार हटाउन पटक पटक प्रयास गर्दा पनि केन्द्र र केवलरइन्टरनेट व्यवसायीबाट उचित सहयोग नपाएपछि मेयर बालेन शाहले जनतालाई पर्न गएको असुविधा प्रति माफी मागेका...

३ वर्ष अगाडि

अझै सम्पर्कविहीन टोपबहादुर रायमाझी, खोज्दै प्रहरी

सोही प्रकरणका उनका छोरा सन्दीप पक्राउ परिसकेका छन् । बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

३ वर्ष अगाडि

दुई अर्ब ८५ करोडको नागरिक बचतपत्र विक्री गर्दै राष्ट्र बैंक, यी कुरामा ध्यान दिनुस्

केन्द्रीय बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने गरी उक्त बचतपत्र बिक्री गर्न लागेको हो । ब्याजमा कर लाग्ने बैंकले जनाएको छ । ब्याजको भुक्तानी ६/६ महिनामा हुने र बचतपत्र ५...

३ वर्ष अगाडि

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

मुख्यमन्त्री पाण्डेलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ जना गरी ३५ जना सांसदले विश्वासको मत दिए ।

३ वर्ष अगाडि

‘सरकार विद्युतीय सवारीको हकमा नीतिगत रुपमा स्थिर हुनुपर्छ’- अटो व्यवसायी

उनले पेट्रोलियम पदार्थको बिक्रीबाट ब्यहोर्नुपर्ने घाटा न्यूनीकरण गर्न आयल निगम पनि विद्युतीय सवारीको प्रयोगमा जोड दिने नीति बनाएको ठाकुरले बताए । यही नीतिअनुसार निगमले विद्युतीय सवारी समेत किनेको उनको भनाई...

३ वर्ष अगाडि

एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने

हाल अनलाइनमार्फत आवेदन दिई रुजु भएपछि एनओसी लिने समय मोबाइलमा प्राप्त भएको म्यासेजमा आएका कार्यालयमा गई लिनुपर्ने व्यवस्था छ । अब भने एनओसी आवेदनदेखि प्रिन्ट पनि अनलाइनबाट हुन लागेको हो...

३ वर्ष अगाडि

तीन मन्त्रीले लिए शपथ

बिहीवार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या, डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयमा शपथ दिलाएका हुन्।

३ वर्ष अगाडि

‘टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण भएको बताएका छन् ।

३ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, ७३ करोडको कारोबार

शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) १२.७३ अंकले बढेर १८७०.६५ बिन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि
1 1,310 1,311 1,312 1,313 1,314 3,719