निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना पूरा नभएसम्म मादक पदार्थ विक्री वितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको जितेको छ । फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इङ्ल्यान्डले दोस्रो पटक आईसीसी टी–२० विश्वकपको उपाधि जितेको हो ।
ज्ञवाली २०५६ को निर्वाचनबाटै संसदीय राजनीतिमा प्रवेश गरिसकेका नेता हुन्। उता, भण्डारी ज्ञवालीसँगको प्रतिस्पर्धामा दोस्रो जित निकालेर बराबरी गर्ने भण्डारीको दाउ छ।
टी–२० विश्वकप २०२२ को फाइनल खेलमा पाकिस्तानले इंग्ल्याण्डलाइ १३८ रनको चुनौती दिएको छ ।
शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से १०.५४ अंकले घटेर १८८३.१६ विन्दुमा झरेको हो ।
आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ।
मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन (डीडीए रिपोर्ट) र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ ।
यसअघि प्रत्येक बालबालिकालाई ६ र १४ सातामा गरी २ मात्रा र सोही उमेर समूहमा छुट भएका ५ वर्षभित्रका बालबालिकालाई ८ साताको फरकमा खोप दिँदै आइएको थियो।
दुई दशकदेखि सक्रिय राजनीतिमा रहेका काठमाडौंका रैथाने प्रधान र तनहुँमा जन्मिएर २६औं आईजीपीको फूली लगाएर अवकास लिएका खनालबीचको प्रतिस्पर्धा यसै पनि रोमान्चक हुने अनुमान गरिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.