हाल देशमा भारतको बिहार देखि बङ्गालको खाँडि सम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
आगामी नोभेम्बरबाट सुरु हुने कतार विश्वकपको ड्र सार्वजनिक भएको छ ।
इण्डियन आयल कर्पोरेशन(आईओसी)ले नेपाललाई नयाँ मूल्यसूची पठाएको छ । चैत १८ गते पठाएको नयाँ मूल्यसूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको छ ।
यदि कसैले यो व्यायाम अलिकति पनि गलत ढाँचामा गर्छ भने, यसले गम्भीर चोट पुर्याउन सक्छ। स्पाइनल कर्डको चोट केही अवस्थामा घातक हुन्छ। त्यसैले यो व्यायाम नगर्नुहोस्।
देशभर पेट्रोलियम पदार्थको ढुवानी ठप्प भएको छ । पेट्रोल पम्प व्यवसायीले नेपाल आयल निगमले कमिसन नबढाएको भन्दै निगमको डिपोबाट तेल नउठाएपछि आजदेखि ढुवानी ठप्प भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीनदिने औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्ली प्रस्थान गरेका छन् ।
उद्योगहरु बन्द हुने र बजारमा वस्तु आपूर्ति अवरुद्ध हुने परिस्थिति सिर्जना हुँदा त्यसले नेपाल सरकारले लिएको राजस्वको लक्ष्यमा समेत गम्भीर असर पर्नेतर्फ पनि निजी क्षेत्रले सम्बन्धित सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराएको...
टिकटक विश्वकै सबैभन्दा लोकप्रिय अनलाइन प्लेटफर्म भएको छ। टिकटक सन् २०१८ मा चिनियाँ सामाजिक सञ्जाल म्युजिकल्लीसँग मर्ज गरेर अन्तर्राष्ट्रिय रुपमा सुरु भएको हो। म्युजिकल्ली पनि विशेषगरी छोटा भिडियोमा गीतहरुको लिप–सिङ्किङ्...
लामो समयदेखि समस्याका रूपमा रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन सरकारले लागत संकलने गर्ने भएको छ ।
काठमाडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले डिउटीको समयमा अनिवार्य रूपमा डायरी र कलम साथमा बोक्नुपर्ने भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.