नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५७ कम्पनीको ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँ बराबरको ८२ लाख २२ हजार ८३३ कित्ता शेयर किनबेच भएका छन् ।
मंगलबार मेयर शाहले सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन पेश गरेका हुन्। निर्वाचन आयोगले मेयर शाहलगायत जनप्रतिनिधिलाई चुनावी खर्च ढिलो गरी बुझाएको भन्दै जरिवाना तोकेको थियो।
प्रधानमन्त्रीले निर्देशन दिएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सोमबार अमेरिकाबाट नेपाल आएका नेपालीलाई मोबाइल ल्याउन रोक लगाएको समाचार सार्वजनिक भएको थियो।
प्रतिनिधि सभा सदस्यद्वय प्रेम आले र माया राईले मंगलबार शपथ लिएका छन्।
सरकारले आयात रोकेकै बेलामा नेपालमा १४ हजारभन्दा बढी आईफोन फोर्टिन म्याक्स भित्रिएको छ ।
काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन्। रौतहट–२ बाट निर्वाचित साहालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले साहलाई एमालेमा प्रवेश गराएका हुन्। साहले तत्कालीन...
सेवाग्राहीहरुलाई सहजिकरण गरिदिन्छौ, छिटो छरितो रुपमा काम गरिदिन्छौ, नपुगेका कागजातहरु पुर्याईदिन्छौ भनि प्रलोभनमा पारि हैरानी दिने नियन्त्रणमा लिन थालेको हो ।
राष्ट्र बैंकको स्वीकृतिसँगै दुई बैंकबीच एकीकृत कारोबारका लागि बाटो खुलेको छ । दुवै बैंकले पुस २९ गतेदेखि एकीकृत कारोबार कारोबार शुरु गर्ने तयारी थालेका छन् ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
पुरानो प्रयोगकर्ताहरूले एप अपडेट भएपछि एप भित्र आफ्नो प्रोफाइलमा गइ दाँयापट्टि रहेको इन संकेतबाट नेपाली भाषा रोज्न सकिन्छ । नयाँ प्रयोगकर्ताहरूले एप डाउनलोड गरे लगत्तै सो फिचर प्राप्त गर्न सकिन्छ...
© 2026 Cloud Patrika. All Rights Reserved.