सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.९८ प्रतिशत लाभांश दिने भएको हो ।
काठमाडौं । तिहारअघि शेयर कारोबार गर्ने आज आइतबार (कात्तिक ६ गते) अन्तिम दिन हो । भोलि सोमबारदेखि तिहारको बिदा सुरु हुँदैछ। तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से १ साताका...
कागलाई यमराजको दूतका रूपमा लिइने र सत्यवादी, भविष्यद्रष्टा, सन्देशवाहक पन्छीका रूपमा लिने परम्परा छ । पन्छीहरूमा सबैभन्दा चतुर र सकुनशास्त्रका वक्ताका रूपमा मानिएको छ ।
आइतबार काग तिहारको अवसरमा आज काठमाडौंको शान्तिबाटिकामा १९ औं काग सम्मेलन समेत आयोजना गरिएको छ ।
काठमाडौं, ५ कात्तिक । नेपाल टेलिकमले नेपालीहरुको महान पर्वहरु तिहार, छठ तथा म्हपुजाका अवसरमा आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराउने भएको...
पछिल्लो २४ घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेंगुका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
दुई महिनामा नेपाल स्टक एक्सचेन्जमा ७६ अर्ब रुपैयाँ बढिको थप धितोपत्र सूचीकृत भएको छ ।
हाल गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७९ भदौं मसान्तसम्ममा देशका एक स्थानीय तह मात्रै वाणिज्य बैंक पुग्न सकेको छैनन् । २०७८ भदौसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।
© 2026 Cloud Patrika. All Rights Reserved.