काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सांसद पदबाट राजीनामा दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राजीनामा घोषणा गरेका हुन्। निर्वाचन घोषणा...
शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ६.६८ अंकले बढेर १९७७.३० विन्दुमा झरेको हो ।
डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिटेन्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा उनीहरूको अमूल्य समयको बचत गर्न समेत सहयोग मिल्ने...
भदौ महिनामा बाँकि रहेका शुक्रबारको दिनमा कारोबार हुनेछ । सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेपछि शेयर बजारमा सोमबारदेखि शुक्रबारसम्म कारोबार हुदै आएको थियो ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको बताएका छन् ।
विश्व अर्थतन्त्रमा भारतले ठूलो छलाङ मारेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को प्रक्षेपण अनुसार अब, भारत अमेरिका, चीन, जापान र जर्मनी भन्दा पछि रहँदै पाँचौं ठूलो अर्थतन्त्र बनेको हो।
- पार्टीको अन्तिम निर्णय निशर्त पालना गर्नु हरेक पार्टी सदस्यको बाध्यकारी कर्तव्य हुनेछ । पार्टी निर्णय उलंघन गर्नेका हकमा स्थानिय निर्वाचन निर्देशिका २०७९ अननुसार गरिनेछ , पार्टी पंक्तिलाई पठाइएको सर्कुलरमा...
पोखराबाट जोमसोमका लागि उडेको समिट एअर आकस्मिक अवतरण गरेको छ । उडेको ६ मिनेटमै जहाजमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको छ।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले १०० दिनमा गरेका केही महत्त्पूर्ण कार्यहरू सार्वजनिक गरेका हुन् । कमी–कमजोरी, आलोचनाहरू पनि उल्लेख गरेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.