११ अर्ब ४० करोड चिनियाँ सहयोग

उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ। उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो।

५ वर्ष अगाडि

स्थानीय तह निर्वाचन : पर्यवेक्षणका लागि निवेदन दिन आह्वान

निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संघ–संस्थालाई निवेदन दिन आह्वान गरेको छ ।

५ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले आइतवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रुपैयाँ २२ पैसा निर्धारण गरेको हो।

५ वर्ष अगाडि

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: यी क्षेत्रमा गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

५ वर्ष अगाडि

नेपाल र चीनबीच केरूङ-काठमाडौं रेलको सम्भाव्यता अध्ययनसहित ९ सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच नौबुँदे समझदारी भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा शनिबार केरुङ–काठमाडौ रेल विस्तारलगायत ९ सम्झौतामा हस्ताक्षर भएको हो ।

५ वर्ष अगाडि

पपुवा न्यूगिनीद्धारा शृंखला क्लिनस्विप, नेपाल दोस्रो खेलमा पनि पराजित

नेपालविरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई)क्रिकेट मा पपुवा न्यूगिनीले क्लिनस्विप गरेको छ।

५ वर्ष अगाडि

हाइकिङ जाने योजनामा हुनुहुन्छ ? यसरी उठाउनुहोस भरपुर आनन्द

काठमाडौंबाट नजिकका हाइकिङ रुटमध्ये सबैभन्दा व्यस्त यस रुटमा हाइकिङबाहेक साइक्लिङ, जंगल सफारी, विभिन्न प्रकारका खेल, रक क्लाइमिङजस्ता गतिविधि हुने गर्छन् ।

५ वर्ष अगाडि

बीमा कम्पनीहरुलाई चुक्ता पूँजी वृद्धिको दवाब, मर्जरमा जाने कि हकप्रद दुई विकल्प

सबैभन्दा धेरै पूँजी वृद्धि सरकारी स्वामित्वको जीवन राष्ट्रिय बीमा संस्थानले गर्नुपर्नेछ । हाल ९९ करोड ५३ लाख चुक्ता पूँजी रहेको रहेको यस कम्पनीले थप ४ अर्ब वृद्धि गर्नुपर्नेछ ।

५ वर्ष अगाडि

विश्वकप छनोट: अर्जेन्टिनाको सहज जित

फिफा विश्वकप दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना विजयी भएको छ । घरेलु टोली अर्जेन्टिनाले भेनेजुएलालाई ३-० ले पराजित गरेको हो ।

५ वर्ष अगाडि

कतिले भरे ग्रीन भेन्चर्सको आइपीओ ? आवेदन दिनेको संख्या घट्यो

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार शुक्रबार साँझ ६ः०६ बजेसम्ममा २१ लाख ५७ हजार ६३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५६० कित्ताका लागि आवेदन दिएका छन् ।

५ वर्ष अगाडि
1 … 1,933 1,934 1,935 1,936 1,937 … 3,748