काठमाडौं, २३ फागुन । प्रभु बैंकले बोनस सेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले पुष १० गतेसम्म भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीरुको हितग्राही खातामा सो बोनस शेयर...
काठमाडौं, २३ फागुन । चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साताको पहिलो दिन आइतबार चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९२ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो । पोजेटिभ...
बाइस मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन गर्न जडान भएका उपकरण पुरानो भएकाले नयाँ उपकरण परिवर्तन गर्नका लागि विद्युत् उत्पादन बन्द गरिएको हो।
नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदनका रुपमा राष्ट्रियसभा र तल्लो सदनका रुपमा रुपमा प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ ।
३ हजार ६ सय ३९ जनाको फाइल कागजात नपुगेको भन्दै सम्बन्धित कम्पनीमै फिर्ता पठाएको समितिले जनाएको छ । फिर्ता पठाइएका फाइलहरुको आवश्यक कागजात पुरा गरेर पुनः पेश गर्न भनिएको छ...
यही फागुन १० गते सुरुङमा हालिएको पानी साढे २६ किलोमिटर सुरुङ भरिएर शनिबार साँझ सुन्दरीजलमा खसालिएको हो। सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको छ।
काठमाडौं, २२ फागुन । नेपालमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि...
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले प्राथमिक साधरण शेयर (आइपीओ) मा शुक्रबार एकैदिन ७३ करोड ८५ लाख ५९ हजार रुपैयाँ बराबरको अवेदन परेको छ । सीडीएसको अनुसार साँझ ६ बजेसम्मको तथ्यांकअनुसार...
पछिल्लो चरणमा प्राथमिक बजारमा १५ लाख बढी लगानीकर्ताहरुले शेयर आवेदन गर्ने गरेका छन् । कतिपयको दोहोरो डिम्याट खाता रहेको भएपनि डिम्याट खाता खोल्नेका मध्ये ५० प्रतिशत बढी लगानीकर्ताले आइपीओमा आवेदन...
गएको फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किलोमिटर लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्याबारेमा...
© 2026 Cloud Patrika. All Rights Reserved.