प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै, यस्तो छ अंकगणित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि तय भएको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदैछन्। संघीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने...

२ वर्ष अगाडि

त्रिकोणात्मक टी–२० आई सिरिजः उपाधिको लागि नेपाल र पीएनजी भिड्दै

नेपाल र पीएनजीबीचको खेल हङकङको मोङककमा बिहान ११ः४५ बजेबाट सुरु हुनेछ। नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो ।

२ वर्ष अगाडि

उधारो बीमा नगर्न प्राधिकरणको निर्देशन, अटेर गरे कारवाही

कम्पनीहरुमा निर्देशन पालना र सुशासन कायम नगर्ने प्रवृति देखिएपछि नेपाल बिमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले कैफियत देखिएका कम्पनीहरुलाई कारवाही गरिने बताएका हुन ।

२ वर्ष अगाडि

एडिबी नेपाल प्रमुख र अर्थमन्त्रीबीच आयोजनालाई गति दिनेबारे छलफल

एसियाली विकास बैंक ९एडीबी० कन्ट्री डाइरेक्टर आर्नो कोशवा र अर्थमन्त्री वर्षमान पुनबीच विभिन्न आयोजनालाई गति दिनेबारे छलफल भएको छ । सिंहदरबारमा मंगलबार भएको भेटमा कोशवाले पुनको कार्यकालमा साझेदारी थप मजबुत...

२ वर्ष अगाडि

निजी क्षेत्रलाई फकाउँदै अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको गिरेको मनोबल उठाउने बताएका छन् । नेपाल उद्योग परिसंघ प्रतिनिधिमण्डलसँग मंगलबार भेट गर्दै अर्थमन्त्री पुनले सरकार लगानीको सुरक्षा गर्न प्रतिबद्ध रहेको बताए । पुनले ढुक्क...

२ वर्ष अगाडि

नवनिर्वाचित दाहालले लिए शपथ, सम्हाले राष्ट्रियसभा अध्यक्षको पद

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् । दाहालले शीतल निवासमा एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथलगत्तै...

२ वर्ष अगाडि

प्रधानमन्त्री ‘प्रचण्ड’को पक्षमा मतदान गर्न आफ्ना सांसदलाई नाउपाको ‘ह्वीप’

‘मिति २०८० फागुन ३० गते बिहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

२ वर्ष अगाडि

मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । प्रहरीले प्रभु बैंकका वरिष्ठ डेपुटी सीइओ मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति पाएको छ । उच्च अदालत, पाटनले पक्राउ परेका ११ जनालाई थप ५...

२ वर्ष अगाडि

बहराइनसँग खेल्ने टोलीको घोषणा, भरत खवासको पुनरागमन

काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कप छनोटको तयारीका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । टोलीमा भरत खवासले पुनरागमन गरेका छन् । अभिषेक लिम्बु, अजय चाैधरी, साैभाग्य...

२ वर्ष अगाडि

सांसदहरूलाई ओलीको निर्देशन ‘प्रधानमन्त्रीलाई दिल खोलेर विश्वासको मत दिनू, नत्र देश दुर्घटनामा जान्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टी सांसदहरुलाई निर्दशन दिएका छन् । संसदीय दलको बैठकमा उनले भोलि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाए अल्पमतको सरकार बन्ने र...

२ वर्ष अगाडि
1 860 861 862 863 864 3,703