शैक्षिक योग्यताको हकमा सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका अनुसार भनिएको छ । उम्मेदवारले व्यवसायिक कार्ययोजना पेश गर्नुपर्नेछ ।
काठमाडौं, २५ माघ । पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार बिहान तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो प्रदेश १, मधेस, बागमती...
उक्त पदका लागि उल्लिखित ५ जना सहित मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाईं, नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, जीवन अंगाई, सिताराम थपलिया, केशवप्रसाद श्रेष्ठ र अनिलराज पौडेल र हेमन्त बस्यालले...
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार सोमवार बेलुका ५ बजेसम्म कम्पनीको आइपीओमा २२ लाख २६ हजार ९६९ जना आवेदकबाट २ करोड ७४ लाख १२ हजार ९१० कित्ताका लागि आवेदन परेको छ...
काठमाडौं, २४ माघ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा...
भारतको गुजरातस्थित पनौलाीमा अवस्थित अत्याधुनिक प्लान्टमार्फत यी टायर उत्पादन हुन्छन् । १२७ एकड जमिनमा फैलिएको यो प्लान्टको उत्पादन क्षमता वार्षिक ७० हजार मेट्रिक टन हुनेछ । हाल यो ४० हजार...
सरकारले स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।
ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेको छ ।
नेपाल विद्युत प्राधिकरणले ग्राहकहरूलाई विद्युत सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, पोल, ट्रान्सफर्मर) सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.