नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिदद ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ६० पैसा निर्धारण गरेको छ ।
सरकारले गत आर्थिक वर्षमा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ९ खर्ब ३८ अर्ब रुपैयाँ मात्र राजश्व संकलन भएको छ । लक्ष्यअनुसार उठाउन सामन्य अवस्थामै असफल...
काठमाडौं, २ साउन। पछिल्लो २४ घण्टामा देशभर १८७५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६८५८ पीसीआर परीक्षणमा १३१० र ३२०८ जनाको एन्टिजेन परीक्षणमा...
काठमाडौँदेखि नेपालगञ्जसम्मको नयाँ भाडादर १ हजार २८६ रुपैयाँ कायम गरेको छ । काठमाडौदेखि पोखराको लागि १ सय ९ रुपैयाँ भाडा बढाएको छ । विभागले साविकको भाडा ४ सय २८ रुपैयाँबाट...
विशेषगरी सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेश-२ र प्रदेश-१ का थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । अरु ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ४३.३ प्रतिशत र २५.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको...
काठमाडौं, १ साउन। पछिल्लो २४ घण्टामा देशभर २९३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९६१३ पीसीआर परीक्षणमा २००६ र ४५६९ जनाको एन्टिजेन परीक्षणमा...
काठमाडौं, १ साउन । नेपालमा कोरोना संक्रमणबाट थप ४३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ४३ जनाको मृत्यु भएको हो...
अर्थमन्त्रीमा नियुक्त भएपछि शुक्रवार अर्थमन्त्रालयमा पत्रकारहरुसंग छलफल गर्दै शर्माले शेयर बजारमा देखिएका समस्या समाधान गरेर सर्वसाधारण अनुकूल बनाइने बताएका हुन ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/०७८ को ११ महिनासम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २४.९ प्रतिशतले बढेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.