सुनचाँदी व्यवसायीका संगठनवीच एकताको खोजी

व्यवसायीवीच एकता हुन नसके त्यसको असर समग्र सुनचाँदी व्यवसायमा पर्ने भएकोले एकै प्रकृतिका संस्थाहरु आपसमा मिलेर अगाडि बढ्नु पर्ने खाँचो रहेको उनीहरुको भनाइ छ ।

बतास अर्गनाइजेसनमाथि एकतर्फी प्रहार भएको उद्योग वाणिज्य महासंघको आरोप

संचारमाध्यममा आएका समाचारकै भरमा,स्पष्टिकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत नहुने महासंघको जिकीर छ ।

बालुवादेखि तामासम्मका ८ नयाँ खानी सञ्चालनको तयारी, गण्डकी गाउँपालिकामा तीन खानी

गोरखाको गण्डकी गाउँपालिकाको बालुवा उत्खननका लागि गोरखा रिसोर्सेस प्रालि, सोही गाउँपालिकाको थप दुई स्थानमा बालुवा उत्खननका लागि महर्जन खानी उद्योग प्रालिलाई अनुमति दिइएको छ ।

हुवासिन सिमेन्टले थाल्यो परीक्षण उत्पादन, क्षमता दैनिक ३ हजार टन

काठमाडौं, २४ पुस । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादन थालेको छ । हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार उद्योगको...

उद्योग वाणिज्य महासंघद्धारा ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक’ माथि सुझाव पेश

नेपाल उद्योग वाणिज्य महासंघले ‘खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७७’ का सम्बन्धमा महासंघको तर्फबाट तयार पारिएको सुझाव पेश गरेको छ ।

‘पुनरूत्थानमा महासंघको सिंगो सञ्जालनै परिचालित हुनुुपर्ने बेला आएको छ’- अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघले सदस्य वस्तुगत संघका नव निर्वाचित पदाधिकारीहरूको सम्मानमा सोमबार महासंघ सचिवालयमा एक स्वागत एवं बधाई कार्यक्रम आयोजना गरेको छ ।

उद्योगका समस्या समाधानका लागि ‘बिजनेश क्लिनिक’ चलाउँदै उद्योग संगठन

उद्योग संगठन मोरङले उद्योग व्यवसायका समस्याहरुको समाधान गर्ने सेवाको रुपमा 'सिआइएम बिजनेश क्लिनिक' कार्यान्वयनमा आएको छ । त्यसका लागि संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा फोकल विन्दु तोकिएको छ ।

फर्निचर व्यवसायी महासंघमा नयाँ नेतृत्व सर्वसम्मत

महासंघको साधारण सदस्यमा हरि कुमार शर्मा, अशोक कुमार कुवँर, खगेन्द्र खरेल, प्रेम बहादुर थापा, ज्ञान बहादुर नेपाली, लोकनाथ रेग्मी, शिव प्रसाद पाण्डे र अनिश जोशी चयन भएका छन् ।

निर्यात कमजोर हुँदा ५ महिनामै व्यापार घाटा ७ खर्ब ३५...

आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ५४ प्रतिशतले बढेर ७ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँ पुगेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

पाँच महिनामा २९ अर्बको लगानी प्रतिवद्धता, सबैभन्दा बढी सेवा क्षेत्रमा

सेवामूलक ३५ वटा योजनाको लागि पाँच महिनामा १५ अर्ब ९५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । धेरै लगानी प्रतिवद्धता आएको दोस्रो परियोजनामा पर्यटन क्षेत्र रहेको छ । यस समयमा पर्यटनसँग सम्बन्धित ५५ परियोजनामा ९ अर्ब ५५ करोडको लगानी प्रतिवद्धता आएको छ ।