नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीजि क्षेत्रलाई बाहिर राखेर नीति बनाउने गरेकाले उद्योगी व्यवसायीले समस्या भोग्नुपरिरहेको बताएका छन् । वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा रहेका उद्योगको संरक्षण र...
औद्योगिक क्षेत्रमा भित्रिने वैदेशिक लगानीमा कमी आएको छ । उद्योग विभागको तथ्यांक अनुसार गएको वैशाखयता १३ उद्योगमा १ अर्ब ७३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ ।
वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले जलविद्युतको प्रचुर सम्भावना हुँदाहुँदै पनि उद्यमी व्यवसायीले लाभ लिन नसकिरहेको अवस्थामा आएको आयोग र प्राधिकरणका निर्णयहरु सच्याउन आग्रह गरेको हो ।
सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सेवामूलक र पर्यटन क्षेत्रका ७/७ वटा उद्योगमा क्रमश १३ अर्ब र २ अर्बको लगानी प्रतिवद्धता आएको छ भने, कृषि तथा वन पैदावर क्षेत्रका ४ उद्योगमा ६९ करोड र सूचना प्रविधिमा...
नेपाल र बेलायतबीच आर्थिक सम्बन्धको लामो इतिहास भए पनि द्विपक्षीय व्यापार र लगानीको अहिलेको अवस्था उत्साहजनक नरहेको वरिष्ठ उपाध्यक्ष ढकालले बताए ।
‘मलाई कतिपयले आर्थिक प्रलोभन दिएर फकाउने दुस्साहस गरिरहेका छन् । म व्यक्तिगत स्वार्थका लागि देशलाई घाटा पार्ने व्यक्ति होइन । त्यस्तो दुस्साहस नगर्न आग्रह गर्छु,’ कार्यक्रममा उनले भने, ‘स्वदेशी उत्पादनमा...
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताएका छन् ।
प्रदेश एकमा ‘एग्रि बिजनेस इन्क्युबेशन प्रोग्राम’ का लागि आवेदन खुला भएको छ ।
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५६.० प्रतिशत औद्योगिक क्षेत्रमा र ४३.९ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ प्रतिशत र जलविद्युत क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी...
© 2026 Cloud Patrika. All Rights Reserved.