देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहे पनि केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण दशैं हिलाम्य...
दुर्गापक्षको मुख्य दिन बुधबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना...
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशको समयअनुसार २०७९ सालको विजया दशमीमा टीका-जमरा लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । हरेक देशको स्थानीय समयअनुसार साइत निर्धारण हुने भएकाले नेपालमा टीकाका लागि...
साउन र भदौमा मात्र करिब १ करोड १ लाख ३२ हजार रुपैयाँ बराबरको ६ लाख ७८ हजार २ सय ४४ बण्डल तास आयात भएको छ ।
राम्रोसँग पकाए मासुमा रहेका हानिकारक जीवाणु नष्ट हुन्छन् तर कम पकाएको मासुमा त्यस्ता जीवाणु रहिरहन्छन् जसले रोगी बनाउन सक्छ ।
चिकित्सा शास्त्रतर्फको सन् २०२२ को नोबेल पुरस्कार घोषणा भएको छ । पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले पाए । ‘लोपोन्मुख होमिनिनको जीनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि सन् २०२२ को...
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् ।
हुलदङ्गा मच्चाइरहेका फुटबल समर्थकहरूमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि इन्डोनेसियाको एउटा फुटबल खेल मैदानमा भएको भागदौडमा मृत्यु हुनेको संख्या १७४ पुगेको छ । अरेमा एफसी आफ्नो प्रतिद्वन्द्वी पर्सिबाया सुरेबायासँग पूर्वी जाभामा...
आइतबार दशैंको सप्तमी, देशभर रहेका दशैं घरमा फूलपाती भित्राइएर मनाइएको छ । काठमाडौंको टुडिखेलमा नेपाली सेनाले विशेष कार्यक्रम आयोजना गर्यो ।
काठमाडौं महानगरपालिकामा दशैं अवधिभर निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध हुने भएको छ । डेंगु महामारी अहिले तिब्र रुपमा फैलिएको छ । महानगरपालिकाका मेयर बालेन साहले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने...
© 2026 Cloud Patrika. All Rights Reserved.