जीवनशैली

सुदुरपश्चिमले दियाे लुम्बिनिलाई १८८ रनकाे लक्ष्य

सुदूरपश्चिमले नेपाल प्रिमियर लिग (एनपीएलमा) लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ ।

२ वर्ष अगाडि

दशैं राष्ट्रिय खेलकुदको मिति तय

दशौं राष्ट्रिय खेलकुद २०८१ चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवम् युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार...

२ वर्ष अगाडि

पुष्पा२: द रूल’ले बनायाे नयाँ रेकर्ड

यो बलिउड फिल्मको इतिहासमै पहिलो रेकर्ड हो ।

२ वर्ष अगाडि

गायिका स्मिता दाहालले गरिन विवाह, भिडियाे सहित

काठमाडौं । गायिका स्मिता दाहाल शुक्रबार विवाह बन्धनमा बाँधिएकी छिन् । काठमाडौंको गोकर्णस्थित नर्लिङ रिसोर्टमा स्मिताले प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गरेकी हुन् । स्मिता पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष...

२ वर्ष अगाडि

पोखरा एभेन्जर्सकाे एनपीएलमा पहिलो जित

आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।

२ वर्ष अगाडि

आन्द्रेस गौस बने एनपीएलमा शतक हान्ने पहिलो खेलाडी

पोखरा एभेन्जर्सबाट खेलेका उनले लुम्बिनी लायन्स विरुद्ध प्रतियोगिताकै पहिलो शतक प्रहार गरेका हुन् ।

२ वर्ष अगाडि

एनपिएलमा कर्णालीकाे पहिलाे जित

कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजसँग पराजित भएको थियो ।

२ वर्ष अगाडि

सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हरायो

सुदूरपश्चिम राेयल्सले काठमान्डुलाई ७३ रनले हराएको छ ।

२ वर्ष अगाडि

जनकपुर बोल्ट्सकाे तेस्रो जित

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित हात पारेको छ ।

२ वर्ष अगाडि

पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्‌लाई दियो १३९ रनको लक्ष्य

काठमाडौंमा जारी एनपीएलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्‌लाई १३९ रनको लक्ष्य दिएको छ ।

२ वर्ष अगाडि
1 105 106 107 108 109 715