काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँ ताेकिएकाे छ...
वलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका ११ आश्रम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कालीकोटको शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
सुनचाँदी भाउ शुक्रबार फेरि उकालाे लागेकाे छ । सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको हाे।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा घटाएको छ ।
बुधबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुनचाँदी बिहीबार घटेको छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।
विगत केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेकाे सुनचाँदीले बुधबार पनि सुन र चाँदीको मूल्यले अघिल्लो दिनको रेकर्ड तोडेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा लागेको हुस्सुर कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुने सम्भावना छ ।
मंगलबार सुन र चाँदीको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.