मनसुन देशैभर सक्रिय, कहाँ छ धेरै जोखिम ?
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने भएको छ । विभागले उच्च सतर्कता अपनाउन भनेको छ । मनसुन न्यूनचापीय प्रणाली सरदर स्थानबाट नेपालतर्फ सरेकाले महाशाखाले विशेष बुलेटिन जारी गर्दै उच्च सतर्कता अपनाउन भनेको हो ।
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार छापावाल सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५०० रुपैयाँले बढेर...
पुरुषलाई पनि हुन सक्छ ब्रेस्ट क्यान्सर, कसरी गरीन्छ उपचार ?
धेरै मानिसहरुको सोच ब्रेस्ट क्यान्सर महिलामा मात्र हुन्छ भन्ने सोच हुन्छ । तर, यो सत्य भने होइन । पुरुषमा पनि स्तन क्यान्सरको सम्भावना उच्च...
यी देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’
नयाँ भेरियन्ट विभिन्न ५ देशमा फैलिएको जनाएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो ।
एसियाली खेलकुद: भारोत्तोलनमा विशालसिंह विष्टको दुर्लभ कीर्तिमान
चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित कुनैपनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि स्थापित गरे।
प्यूठानबाट नेपाल लाइफको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ सुरु
नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजार चोकबाट सुरु गरेको छ ।
यूरोकप फाइनलमा इंग्लयाण्ड र स्पेन भिड्ने
नेदरल्याण्ड्सलाई २–१ ले पराजित गर्दै इंग्लयाण्ड युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ । ओली वाट्किन्सले इन्जुरी टाइममा गरेको गोल उसको जितका लागि निर्णायक बन्यो ।
किन बढ्छ चिसो मौसममा टनसिल ? यस्ता छन् घरेलु उपचार
काठमाडौं । मुखको भित्री भाग तथा गलाको माथिल्लो सतहमा दुई गाँठा हुन्छन्, जसलाई बोलीचालीको भाषामा टनसिल भनिन्छ । चिसो बढेसंगै टनसिल सुन्निने समस्या पनि...
तीन प्रदेशमा ठूलो पानी पर्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार मनसुनी वायुकै प्रभावले आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रधानमन्त्रीले हर्क साम्पाङलाई भने ‘खानेपानीको प्रक्रिया अघि बढ्यो, धरानबासीलाई सुनाइदिनूहाेला’
प्रधानमन्त्री केपी शर्मा ओलीले धरानमा खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको जानकारी गराएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) सहितको प्रतिनिधिमण्डल भेटमा उनले यस्ताे बताएका हुन् ।



































