एनपीएलको तालिका सार्वजनिक, पहिलो खेल विराटनगर र जनकपुर
नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट भिड्नेछन् ।
उस्मा राईको स्वरमा रहेको तीज गीत ‘रातो सारी’ (भिडियोसहित)
उस्मा राईको स्वरमा रहेको तीज 'रातो सारी' सार्वजनिक भएको छ ।
चीनले बनाएको कोरोना खोपको मूल्य एक डोजको कति ?
सिनोफार्मले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने आशा गरेर परीक्षण भइरहेको र नोभेम्बर महिनाको अन्तिमसम्ममा बजारमा लैजान सक्ने दाबी गर्दै कम्पनीले खोपको मूल्य १४० अमेरिकी डलर अर्थात् १०६ युरो तोकेको छ ।
त्रिकोणात्मक टी-२० शृंखलामा ललितको कमव्याक, सन्दीप अनुपस्थित
काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टीमको घोषणा भएको छ । बुधबारदेखि सुरू हुने शृंखलाको लागि १८ सदस्यीय नेपाली टोलीमा ललितनारायण...
सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घट्यो
काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको छ ।
बिहिबार प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ६००...
महाअष्टमी आज, कोटघरमा दूर्गा भवानीको पूजा
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् ।
आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोट,कुवेतविरुद्ध नेपालको सानदार जित
प्रतियोगितामा पाँचमध्ये ४ खेल जितेको नेपालले यसअघि यूएईसँग पराजित भएको थियो । अब यूएईसँग बुधबार अन्तिम खेल खेल्ने छ ।
‘प्लेयर अफ द सेन्चुरी’ महान् फुटबलर पेले सदाका लागि अस्ताए
पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन्। उनले आफ्नो २१ वर्षे फुटबल करिअरमा १३६३ खेलमा कीर्तिमानी १२८१ गोल गरेका छन् । उनले आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन्।
स्पेनिस सुपरकपको उपाधि एथ्लेटिक बिल्बाओलाई, मेसीलाई रेड कार्ड
एथ्लेटिकको जितमा ओस्कार डी मार्कोस, एसिएर भिलालीब्रे र इनाकी विलियमले एक-एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि दुवै गोल एन्टोनी ग्रीजम्यानले गरेका थिए ।
यातायात मजदूरले अनिवार्यरूपमा पोशाक लगाउनुपर्ने
काठमाडौं, २२ भदौ । यातायात क्षेत्रमा कार्यरत मजदूरहरुले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ ।
अखिल नेपाल यातायात मजदूर सङ्घ कलङ्की–बल्खुले शनिबार यहाँ आयोजना...


































