जीवनशैली

रेकर्ड मुल्यबाट तल झर्‍यो सुनचाँदीकाे भाउ, यस्ताे छ आजको मुल्य

बुधबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुनचाँदी बिहीबार घटेको छ ।

१० महिना अगाडि

आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै, देशभर मेला लाग्दै

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।

१० महिना अगाडि

सुनचाँदीकाे भाउमा दिनदिनै नयाँ रेकर्ड

विगत केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेकाे सुनचाँदीले बुधबार पनि सुन र चाँदीको मूल्यले अघिल्लो दिनको रेकर्ड तोडेको छ ।

१० महिना अगाडि

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा लागेको हुस्सुर कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुने सम्भावना छ ।

१० महिना अगाडि

सुनचाँदीले फेरी बनायो नयाँ रेकर्ड

मंगलबार सुन र चाँदीको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ।

१० महिना अगाडि

ट्राफिक प्रहरी र नाइमाबीच समझदारी, तालिम दिइने

नेपाल अटोमोबिल इम्पोर्टस् एण्ड म्यान्युफ्याक्चर्स एशोसिएसन (नाइमा) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच काठमाडौँ उपत्यकाका एक हजार ६५१ ट्राफिक प्रहरीलाई व्यवहार कुशल सीप प्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ ।

१० महिना अगाडि

पार्टी प्यालेसलाई विपदमा अस्थायी आश्रयस्थल बनाउन प्रस्ताव

विपद्का समयमा तत्काल सुरक्षित आश्रयको अभाव हुने अवस्थालाई ध्यानमा राख्दै स्थानीय पार्टी प्यालेस तथा निजी संरचनासँग सहकार्य गरी अस्थायी आश्रयस्थल निर्माण गर्ने प्रस्ताव अघि बढाइएको नेपाल चेम्बर अफ कमर्सले जनाएको...

१० महिना अगाडि

हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन र चाँदीको भाउ

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

१० महिना अगाडि

सुनकाे भाउ २ लाख ७० हजारमाथि

आइतबार सुनको भाउ फेरि २ लाख ७० हजार नाघेको छ । यो अघिल्लो दिनको तुलनामा आज प्रतितोला २ हजार ८ सय रुपैयाँले बढी हो ।

१० महिना अगाडि

डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो ।

१० महिना अगाडि
1 … 31 32 33 34 35 … 731