वेष्टइण्डिज ‘ए’ सँगको तेस्रो हारसँगै नेपालले एक खेल अगावै गुमायो सिरिज

वेष्टइण्डिज ‘ए’ सँग लगातार तेस्रो हार व्यहोरेसँगै घरेलु टोली नेपालले पाँच खेलको टी-२० सिरिज गुमाएको छ। सिरिजको अन्तिम तथा पाचौँ खेल शनिबार हुनेछ।

जित्नैपर्ने खेलमा वेस्ट इन्डिज ‘ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

चौथो टी-२० खेलेमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको हो ।

मेरोअटो मोटर र्‍यालीको चौथो संस्करण वैशाख २१ र २२ गते

‘मेरोअटोले मोटर र्‍यालीमार्फत पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यो वर्ष चितवन रोजेकोमा हामी अत्यन्तै खुसी छौं,’ उनले भने, ‘र्‍यालीमा सहभागीलाई आतिथ्य सत्कारका लागि मोनालिसालाई अवसर दिएकोमा मेरोअटोप्रति आभारी छु ।’

सुनको मूल्य एकैदिन तोलामा दुई हजारले बढ्यो

सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा दुई हजार रुपैयाँले बढेको छ ।

टी- २० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा

नेपाल प्रतियोगिताको समूह डी मा नेदरल्याण्ड र अन्य तीन टेष्ट खेल्ने राष्ट्र बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिकासँगै छ । उनीहरुले जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछन् ।

वेष्टइण्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

गुल्सन झा ६ रन, विवेक यादव ३ रन र कप्तानको भूमीका रहेका दीपेन्द्रसिंह ऐरी ७ रनमै आउट भए। कमलसिंह ऐरीले पनि ६ रन मात्र जोड्न सके। वेस्ट इन्डिजका हेडल वाल्सले ३ विकेट लिए भने गुणाकेश मोतीले २ विकेट लिन सफल भए।

वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो २२८ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस जितेर विस्फोटक ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनाएको हो।

टी-२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

टी-२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि भारतीय टोलीको घोषणा गरिएको छ । भारती क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले रोहित शर्माको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको हो ।

स्वास्थ्य मन्त्रालयले भन्यो-‘काठमाडौंमा प्रदूषण बढ्यो, घर बाहिर जाँदा मास्क लगाउनू’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो ।

टी-२० विश्वकप खेल्ने इङल्याण्डको टिमको घोषणा, को-को परे ?

ग्ल्यान्डको टोली: जोस बटलर (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनाथन बेयरस्टो, ह्यारी ब्रुक, साम कुरान, बेन डकेट, टम हार्टले, विल ज्याक्स, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, आदिल राशिद, फिल साल्ट, रिस टोपले, मार्क उड।