‘खराब नतिजा बिर्सेर अगाडि बढ्छौं, अब निराश हुन दिन्नौं’- कप्तान पौडेल

उनले अहिलेसम्म नेपालले खेल्न लागेको उत्कृष्ट मध्ये एक श्रृंखला रहेको पनि धारणा पनि राखे । ओमानको एसिसी प्रिमियर लिगबाट आफ्नो टोलीमा केही निराश रहे पनि अहिले टोलीको ध्यान आगामी खेलका लागि रहेको धारणा राखे ।

वेष्ट इण्डिज ‘ए’विरुद्ध खेल्न ४ खेलाडी थपिए

वेष्ट इण्डिज ‘ए’विरुद्ध पाँच म्याचको टी–२० सिरिज खेल्ने नेपाली टोलीमा चार सदस्य थपिएका छन् ।

एकैदिन प्रतितोला १४ सय रुपैयाँ बढ्यो सुनको भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

ऋषि धमला ‘भाइरल गोर्खे’ मा अनुबन्धित

काठमाडौं । सञ्चारकर्मी ऋषि धमला सौगात मल्ल स्टारर कमेडी–ड्रामा ‘भाइरल गोर्खे’ मा अनुबन्धित भएका छन् । बिहीबार निर्माता र धमलाबीच लिखित सहमति भएको...

घट्यो सुनचाँदीको भाउ

सुनको मूल्यमा गिरावट आएको छ। आज सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

वेष्ट इण्डिज ‘ए’ विरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले वेष्ट इण्डिज ‘ए’विरूद्ध टी-२० सिरिज खेल्ने टोलीको घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा रहेको क्यानले नेपालले १६ सदस्यीय टोली घोषणा गरेको हो ।

वेस्ट इन्डिज टीमलाई ‘अगतिलो’ स्वागत, रिसाए समर्थक

सामाजिक सञ्जालमा वेस्ट इन्डिज टीमलाई बेइज्यतिपूर्ण तरिकाले स्वागत गरिएको भन्दै आलोचना भइरहेको छ । सार्वजानिक भएका तस्बिरमा खेलाडीहरुले आफ्ना लगेजहरु ‘पिकअप भ्यानमा लोड गरिए’ को देखिएसँगै यो स्वागतले देशको बेइजत भएको उनीहरुको आरोप छ।

सुनको मूल्यमा लगातार भारी गिरावट

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौं विश्वको तेस्रो प्रदुषित शहर

आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण १६३ एक्यूआइ मापन गरिएको हो ।

एसियाका ठूला अर्थतन्त्रका लागि चिन्ताको बिषय बन्दै घट्दो जन्मदर

६० वर्षमा पहिलो पटक जनसंख्या घटेको चीन हालै बढ्दो क्लबमा सामेल भएको छ ।